ब्रम्हपुरी गाउँपालिका

राष्ट्रपति पौडेलद्वारा ‘बर्लिन पर्खाल’ को अवलोकन

काठमाडौँ ०३ असार / राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार तत्कालीन पूर्वी र पश्चिम जर्मनीबीचको भत्किएको बर्लिनकाे पर्खाललगायतका ऐतिहासिक स्थलकाे अवलोकन गरे...

इजरालयमा रहेका नेपालीलाई सुरक्षित स्थानमा रहन दूतावासको आग्रह

रिपोर्ट नेपाल

काठमाडौँ ०२ बैशाख / इरानले इजरायलमाथि आक्रमण सुरु गरेपछि नेपाली दूतावासले एक सूचना जारी गर्दै इजरायलमा रहेका सम्पूर्ण नेपालीहरूलाई अत्यावश्यक...

क्रोएसिया पठाईदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

रिपोर्ट नेपाल

काठमाडौँ, माघ २४। क्रोएसिया पठाइदिन्छु भन्दै नगद १४ लाख ३५ हजार रूपैयाँ ठगी गरेको अभियोगमा भक्तपुर मध्यपुर ठिमी नगरपालिका-३ कौशलटार...

सुत्केरी विदाबाट फर्किन न्युजल्याण्डकी प्रधानमन्त्री

रिपोर्ट नेपाल

विलिङटन, साउन १८: न्युजल्याण्डकी प्रधानमन्त्री जसिन्दा अर्डेरनले सुत्केरी विदा पुरा गरेर काममा फर्किएकी छन्। झण्डै छ हप्ताको विदा सकेर उहाँ बिहीबार काममा फर्किनु भएको अधिकारीहरुले जानकारी दिएका छन्। उनले सो...

जिम्बाबेको राष्ट्रपतिमा मान्गाग्वा विजयी

रिपोर्ट नेपाल

हरारे, साउन १८: जिम्बाबेको राष्ट्रपतिमा सत्तारुढ जानु–पिएफ पार्टीबाट उम्मेदवार रहेका वर्तमान राष्ट्रपति इमर्सन मान्गाग्वा विजयी भएका छन्। पूर्व राष्ट्रपति रोबर्ट मुगाबेको लामो शासनकालपछि भएको पहिलो निर्वाचनमा इमर्सनको दलले संसदमा समेत...

उडेको ५ मिनेटमै दुर्घटनामा पर्‍यो १०१ जना सवार विमान

रिपोर्ट नेपाल

काठमाडौं, साउन १६: मेक्सिकोमा १०१ जना सवार विमान दुर्घटनामा परेको छ। मेक्सिकोको दुरंगो ग्वादालुपे भिक्टोरिया अन्तर्राष्ट्रिय विमानस्थलबाट मेक्सिको सिटीतर्फ उडेको विमान दुर्घटना भए पनि मानवीय क्षति हुनबाट भने जोगिएको छ।...

‘उत्तर कोरियाले नयाँ मिसाइल विकास गर्दै छ’

रिपोर्ट नेपाल

एजेन्सी । अमेरिकी गुप्तचर एजेन्सीहरुले उत्तर कोरियाले नयाँ ब्यालेस्टिक मिसाइल बनाउँदै गरेको पत्ता लगाएका छन् । उनीहरुले यो जानकारी हालसालैका हप्ताहरुमा लिइएका भूउपग्रहीय तस्वीरहरु र अन्य नयाँ प्रमाणबाट प्राप्त गरेका...

खाल्डाेकै कारण १६ वर्षीय छोरा गुमाएपछि बाबुले पुरे सडकका ५ सय ५६ खाल्डा !

रिपोर्ट नेपाल

एजेन्सी । छोराको कलिलै उमेरमा मृत्यु भएपछि एक बाबुले शोकको पीडालाई सेवामा लगाएका छन् । भारतको मुम्बईमा बस्दै आएका ती बाबु हुन्- दादाराओ बिलहोरे । उनको छोराको १६ वर्षकै उमेरमा...

पहिलो पटक पाकिस्तानी संसदमा हिन्दू प्रतिनिधि, पूर्वप्रधानमन्त्री शरिफ विरामी

रिपोर्ट नेपाल

पाकिस्तान: पाकिस्तानको केन्द्रीय संसदमा १६ बर्षपछि पहिलो गैरमुश्लिम सदस्य निर्वाचित बनेको छ। त्यस्तै पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) का महेश मलानी पाकिस्तानको इतिहासमा संसदको तल्लो सदनको सांसद बन्ने पहिलो हिन्दू भएका...

इण्डोनेसियामा ६.४ रेक्टर स्केलको भूकम्प, कम्तीमा १० को मृत्यु

रिपोर्ट नेपाल

काठमाडौँ, साउन १३ :  इण्डोनेसियामा आइतबार गएको ६.४ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा परी हालसम्म १० जनाको मृत्यु भएको छ । स्थानीय समयअनुसार बिहान ७ बजे गएको हो । भूकम्पको केन्द्र...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.