ब्रम्हपुरी गाउँपालिका

कांग्रेस केन्द्रीय पदाधिकारी बैठक शुक्रबार पुनः बस्ने

असोज २३ काठमाडौँ - आजदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक शुक्रबार दिउँसो १ बजे पुनः बस्ने भएको छ...

४७औं राष्ट्रपतिका रूपमा ट्रम्पले सम्हाले कार्यभार

काठमाडौँ , ८ माघ / अमेरिकाको ४७औं राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पले सोमबार राति शपथ लिएपछि राष्ट्रपतिको कार्यभार सम्हाल्नुभएको छ। अमेरिकाको...

कांग्रसले तोक्यो ३७ बिभाग प्रमुख

काठमाडौं २१ साउन। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम...

काभ्रेमा पहिराेले घर भत्किंदा दुईकाे मृत्यु, दुई घाइते

रिपोर्ट नेपाल

काभ्रे, असार २७:  लगातार परेकाे पानीका कारण पहिराे खसी घर भत्किँदा काभ्रेमा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । बनेपा नगरपालिका ३ नाला भन्ने स्थानमा...

विमानस्थल बन्दका कारण काठमाडौं आउँन लागेका जहाजलाई डाईभर्ट

काठमाडाैं, असार २७:  शक्रबार  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यति एयरको जहाज चिप्लिएर विमानस्थलमा उडान अवतरण प्रभावित भएको छ । यति एयरको चिप्लिएको जहाज हटाउन समय लाग्ने भएपछि विमानस्थल बन्द गरिएको हाे...

यति एयरलाइन्सकाे जहाज दुर्घटना

रिपोर्ट नेपाल

काठमाडाैं, असार २७:  त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा यति एयरलाइन्सको जहाज दुर्घटना भएको छ । नेपागञ्जबाट आएकाे एटीआर ७२ काे जहाज अवतरणकाे क्रममा  रनवेमा चिप्लिदा रनवे भन्दा बाहिर गएर दुर्घटना भएको...

अविरल वर्षाले जनकपुर उपनगरपालिका जलमग्न

रिपोर्ट नेपाल

धनुषा, असार २७:  बुधबार रातिदेखि परेको अविरल वर्षाले जनकपुर उपनगरपालिकाको अधिकांश क्षेत्र जलमग्न भएको छ । दुई दिनदेखि निरन्तर शुक्रबार बिहानसम्म वर्षा हुँदा जनकपुरको २५ वडा पूरै जलमग्न भएको छ...

अविरल वर्षाले पहिराे खस्दा बीपी र मध्यपहाडी लाेकमार्ग अवरूद्ध

काठमाडौं, असार २७:  लगातार परेकाे अविरल पानीसँगै देशका विभिन्न स्थानमा खसेको पहिरोको कारण पहाडी क्षेत्रका बीपी राजमार्ग र मध्यपहाडी लोकमार्गमा यातायात संचालन अवरूद्ध भएको छ । पहिराेकाे कारण बीपी रार्जमार्गको...

सुन्दर यातायातको टोली चीन प्रस्थान

काठमाडौं , असार २७:  उपत्यकामा बढ्दो इन्धनबाट चल्ने सवारी साधनका कारण वातावरणमा असर परेको निश्कर्ष सहित विद्युतिय सवारी साधन भित्राउन मुख्य भूमिका खेलेको सुन्दर यातायातको सात सदस्य टोली आज शुक्रबार...

अदालतमा विचाराधीन मुद्दाको काम कारबाहीमा प्रेसलाई निषेध गर्ने तयारी

काठमाडौं, असार २७:  कुनै पनि तहका अदालतमा विचाराधीन मुद्दाको निर्णय, आदेश वा काम–कारबाहीमा प्रभाव पर्नेगरी कुनै समाचार, सूचना, टिप्पणी वा लेख–रचना प्रकाशन–प्रसारण गर्न पाइने छैन । न्यायपालिकाको प्रस्तावित सूचना तथा...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.