ब्रम्हपुरी गाउँपालिका

संसदीय समिति नबनेसम्म सदन चल्न दिँदैनौं : डा. शेखर कोइराला

काठमाडौँ, २२ वैशाख / नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले  कोहलपुरमा  आयोजित बाँके क्षेत्र नं–१ को सम्मेलनलाई सम्बोधन गर्दै उपप्रधान...

कर्णालीमा कर्मचारी दरबन्दी थपिँदै

रिपोर्ट नेपाल

बुलबुले समाचारदाता सुर्खेत, माघ १२। कर्णाली प्रदेश सरकारले कर्मचारीको दरबन्दी बढाउने गरी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) अन्तिम चरणमा पुगेको...

त्रिपालको चिसोले जाजरकोटका भूकम्प पीडित निमोनिया र झाडापखालाको सिकार

जाजरकोट, मंसिर २८ । जाजरकोटको भेरी नगरपालिका १ घुयलनेटा गाउँमा झाडापखालाको प्रकोप देखिएको छ। त्रिपालमा बस्दै आएका ५० बढी भूकम्प...

कर्णाली प्रदेशमा ४९ जना नयाँ कुष्ठरोगी फेला

रिपोर्ट नेपाल

सुर्खेत, मंसिर २३ः कर्णाली प्रदेशमा ४९ जना नयाँ कुष्ठरोगी पत्ता लागेका छन् । साइनिङ अस्पताल, आइएनएफ नेपाल सुर्खेतले साेमबार पत्रकारसम्मेलन गरी ४९ नयाँ कुष्ठरोगी पत्ता लागेको तथ्याङ्क सार्वजनिक गरेको हो...

अझै स्टेचर र डोकोकै भरमा बिरामी

रिपोर्ट नेपाल

जाजरकोट, मंसिर ११ःजाजरकोटको ५० शय्याको एक मात्र जिल्ला अस्पताल एम्बुलेन्सविहीन भएको छ । एम्बुलेन्स बिग्रिएपछि मर्मतका लागि कल्लु ग्यारेज नेपालगन्जमा दुई वर्षदेखि थन्किएपछि सो अस्पताल एम्बुलेन्सविहीन भएको हो । जिल्ला...

शिकार खेल्न जाँदा एक राउटे किशाेरकाे लडेर मृत्यु

दैलेख, मंसिर १०ः मंगलबार बाँदरको शिकार खेल्न जाँदा राउटे समुदायका एक किशाेरकाे लडेर मृत्यु भएकाे छ । मृत्यु हुनेमा १६ बर्षीय टेकबहादुर शाही रहेका छन् ।  अन्य राउटे समुदायसँग बाँदरको...

सालको अवैध काठसहित तीनजना सुर्खेत प्रहरीकाे नियन्त्रणमा

सुर्खेत, मंसिर ९ः कर्णाली प्रदेश प्रहरी कार्यालयको ब्यूरो टोली र इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतले १७२ थान अवैध सालको काठसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । प्रदेश प्रहरीको ब्यूरो र...

चिसोका कारण डोल्पा र हुम्लाका ७ प्रहरी चौकी विस्थापित

हुम्ला, मंसिर ६ः चिसो बढेपछि कर्णालीको माथिल्लो डोल्पा र हुम्लाका सात प्रहरी चौकी सदरमुकाममा विस्थापित भएका छन् । अत्यधिक हिमपात हुने भएकाले झन्डै ६ महिना उच्च हिमाली क्षेत्रका चौकी खाली...

बहिनीको हातबाट टिका थापेर घर फर्कदा बाटोमा लडेर सुनारको मृत्यु

रिपोर्ट नेपाल

हुम्ला, मंसिर ४ः भाइटिकाको दिन बहिनीको हातबाट टीका थाप्न गएका दाजुको बाटोमा लडेर मृत्यु भएको छ ।  मृत्यु हुनेमा अदानचुली ३ का ४५ वर्षीय रत्नपुर सुनार रहेका छन् । बहिनीको...

कर्णाली राजमार्गको काम अलपत्र, निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी

रिपोर्ट नेपाल

मुगु, मंसिर ४ः जनताका जनप्रतिनिधि सांसदले नै ठेक्का लिएको कर्णाली राजमार्गको नाग्म–गमगढी राजमार्ग निर्माण कार्य लामो समयदेखि अलपत्र परेको छ । सांसद बहादुर सिंह लामा र नन्दलाल श्रेष्ठको हिमदुङ एन्ड...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.