काठमाडौँ ११ जेठ / नेपाली कांग्रेस केन्द्रिय कार्यसमितिले १३ गते आयोजना गरेको आन्दोलनलाई सफल बनाउन नेपाली कांग्रेस लुम्बिनी प्रदेशले आज...
काठमाडौँ १ जेठ / गुल्मीको रेसुङ्गा नगरपालिकाले केहि बर्ष पहिले रेसुङ्गाको ऐतिहासिक एवम् धार्मिक क्षेत्रलाई असर पर्ने गरी होटल ‘पौवा’...
काठमाडौँ, १४ वैशाख / नेपाली कांग्रेस गुल्मी २ बाट महाधिवेशन प्रतिनिधि एवं अर्लाङकोट गाविसका पूर्व उपाध्यक्ष कृष्ण प्रसाद सापकोटाले अर्लाङ्कोट...
गुल्मी, कात्तिक ४: हुने विरुवाको चिल्लो पात नहुने विरुवाको फुस्रो पात भनेझैं गुल्मीकी एक १५ वर्षीया किशोरीले प्रशंसनीय काम गरेकी छन् । प्राप्त समाचार अनुसार गुल्मी क्षेत्र नम्बर २ स्थित...
भैरहवा, असोज ३०: सन् २०२० देखि सञ्चालनमा ल्याउने गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अन्तिम चरणमा पुगेको छ। विमानस्थलको तीन किलोमिटर धावनमार्ग निर्माण सकिएको छ। साथै प्रशासनिक भवन पनि अन्तिम चरणमा...
तिलाचन पाण्डे गुल्मी, असोज ३०: राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यन्वयन इकाई गुल्मीले पुननिर्माण अन्तरगतको निजि आवास निर्माण लाभग्राही सूचिमा रहेका तर घर निर्माण नगरेका लाभग्राहीहरुलाई रकम फिर्ता गर्न भन्दै...
बुटवल, असाेज २९: प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले चिनियाँ राष्ट्रपति सी चिनफिङको हालै सम्पन्न नेपाल भ्रमणबाट नेपाल र चीनबीच लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध नयाँ उचाइमा पुगेको बताए ।...
बुटवल, असोज १३ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय मङ्गलापुर रुपन्देहीमा कार्यरत प्रहरी नायब निरीक्षक खिमबहादुर जिसीलाई सेवाग्राहीबाट लिएको रु १५ हजार घुससहित नियन्त्रणमा लिएको छ । बीमा सिफारिश...
रोप्ला, असाेज १३: साेमबार र्पूवी रोल्पामा एक यात्रुवाहक बस खोलामा खस्दा चालकसहित दुईको मृत्यु भएको छ । ग १ ख ५५७३ नम्बरको मस लुंग्री खोलामा खस्दा चालक र एक यात्रुको...
गुल्मी, असाेज १२: जिल्लाकाे कालीगण्डकी गाउँपालिकामा कुटपिटहुँदा एक जना वृद्धको ज्यान गएको छ। ज्यान जानेमा कालीगण्डकी गाउँपालिका वडा नम्बर ६ खडकोटका ६४ वर्षीय दुर्गादत्त ढकाल रहेका छन् । उनलाई स्थानीय...