ब्रम्हपुरी गाउँपालिका

कांग्रेस केन्द्रीय पदाधिकारी बैठक शुक्रबार पुनः बस्ने

असोज २३ काठमाडौँ - आजदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक शुक्रबार दिउँसो १ बजे पुनः बस्ने भएको छ...

कांग्रसले तोक्यो ३७ बिभाग प्रमुख

काठमाडौं २१ साउन। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम...

राष्ट्रिय परिचय पत्र अनिवार्य नगर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं ०७ साउन । सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न गृह मन्त्रालयले देशका विभिन्न जिल्ला प्रशासन कार्यालयलाई परिपत्र...

प्रधानमन्त्रीद्वारा सरकारको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौँ, साउन ११ : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपाल सरकारको आर्थिक वर्ष २०७३/०७४ को वार्षिक प्रतिवेदन आज शुक्रबार प्रस्तुत गरेको छ। राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीले नेपालको संविधान धारा ५३...

त्रिशुलीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सनाखत (नामावलीसहित)

चितवन,साउन ११ :  काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशुली नदीमा खस्दा मृत्यु हुनेमध्ये पाँच जनाको सनाखत भएको छ । घटनास्थलमै पाँच र उपचारका क्रममा दुई जना गरी सात जनाको मृत्यु भएको छ...

त्रिशुलीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या आठ पुग्यो

चितवन,साउन ११ : काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशुली नदीमा खस्दा मृत्यु हुनेको संख्या आठ पुग्यो को छ । घटनास्थलमै दुई महिला र तीन पुरुषको मृत्यु भएको थियो भने तीन जनाको भरतपुर पुरानो...

महँगीको विरोधमा धर्ना कार्यक्रम

रिपोर्ट नेपाल

काठमाडौं, साउन ११: नेपाल विद्यार्थी संघले उपभोग्य वस्तुमा भएको महँगीको विरोधमा बालुवाटारमा धर्ना दिएको छ। नेविसंघ प्राविधिक विद्यार्थी परिषद्ले शुक्रबार बिहान एक घण्टा महँगीको विरोधस्वरुप धर्ना दिएको हो। नेविसंघका नेता...

रेणु दाहालको पहलमा नेपालकै उत्कृष्ट अन्तर्राष्ट्रियस्तरको सिटीहल बन्दै

रिपोर्ट नेपाल

चितवन, साउन १० :  भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालको पहलमा अन्तर्राष्ट्रियस्तरको सुविधा सम्पन्न सिटीहल निर्माण हुने भएको छ । सिटीहल निर्माण गर्नका लागि बजेटसमेत छुट्ट्याइसकेको सहरी विकास मन्त्रालयले जानएको छ । महानर...

चोरी गर्ने एक महिला पक्राउ

रिपोर्ट नेपाल

काठमाडौं, साउन १० : ललितपुर सानेपा बस्ने सलिना शाक्यको कोठावाट सुनकाे सिक्री, औंठी, टप लगायतका गरगहनाहरु चोरी भएको भन्ने निवेदनको आधारमा उनकै घरमा सहयाेगीका रूपमा रहेकी  मनिता भन्ने महिलालार्इ प्रहरीले...

३१ वटा चोरी मुद्दाका प्रतिवादी सिआइबिको फन्दामा

रिपोर्ट नेपाल

काठमाडौं, साउन १०: केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबि) ले विभिन्न मुद्दामा अदालतबाट सजाय पाएका प्रतिबादीलाई पक्राउ गरी अदालत समक्ष बुझाएको छ । सिआइबिले दिएको जानकारी अनुसार सम्मानित काठमाण्डौं जिल्ला अदालतको मिति...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.