ब्रम्हपुरी गाउँपालिका

कांग्रेस केन्द्रीय पदाधिकारी बैठक शुक्रबार पुनः बस्ने

असोज २३ काठमाडौँ - आजदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक शुक्रबार दिउँसो १ बजे पुनः बस्ने भएको छ...

कांग्रसले तोक्यो ३७ बिभाग प्रमुख

काठमाडौं २१ साउन। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम...

राष्ट्रिय परिचय पत्र अनिवार्य नगर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं ०७ साउन । सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न गृह मन्त्रालयले देशका विभिन्न जिल्ला प्रशासन कार्यालयलाई परिपत्र...

कसरा हात्तीसारमा नयाँ सदस्यको आगमन

रिपोर्ट नेपाल

चितवन, कात्तिक ३ :  राष्ट्रिय निकुञ्जमा रहेका हात्तीहरुले बच्चा जन्माउने क्रम बढेको छ । यसै क्रममा आज सोमबार बिहान कसरा हात्तीसारमा रहेको हात्तीले थप एउटा छावा जन्माएको छ । यस...

जडीबुटीबाट पेस्तोल र लागुऔषधसहित दुई पक्राउ

रिपोर्ट नेपाल

काठमाडौं, मंसिर ३: काठमाडौंको जडीबुटीबाट कटुवा पेस्तोलसहित दुई जना पक्राउ परेका छन् । तराईबाट काठमाडौं ल्याउँदै गर्दा उनीहरुलाई महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत, बाननेश्वरबाट खटिएको टोलीले पक्राउ गरेको...

ट्रकले च्यापिएर दुईजनाको मृत्यु

रिपोर्ट नेपाल

हेटौंडा, म‌ंसिर २ : पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौडा-९ पशुपति नगरमा ट्रकले च्यापिएर दुईजनाको मृत्यु भएको छ । बाराबाट मकै बोकेर आएको ना६ख ७०१७ नम्बरको ट्रक पल्टिदा मोटरसाइकल र अटो च्यापिदा दुर्इ जनाको...

लाखौं मूल्यका कम्प्युटर छ, शिक्षक छैन

रिपोर्ट नेपाल

महोत्तरी, कात्तिक २ :  जिल्लाको भंगाहा नगरपालिका वडा नम्बर ५ मा रहेको सिद्धपुर माध्यमिक विद्यालयमा शिक्षकको अभावमा लाखौं मूल्यका कम्प्युटर थन्किएका छन् । सो विद्यालय आफैले किनेका र जिल्ला शिक्षा...

ट्रकले, मोटरसाइकल र टेम्पो किच्दा दुईको मृत्यु

रिपोर्ट नेपाल

मकवानपुर, कात्तिक २ :   जिल्लाको पशुपतिनगर हेटौंडा ९ मा ना ६ ख ७०१७ नम्बरको ट्रक अनियन्त्रित भई पल्टिएको छ । उक्त ट्रक पल्टिदा एउटा मोटरसाइकल र एउटा टेम्पोलाई किचेको स्रोतले...

भक्तपुरमा तीन सवारी साधन आपसमा ठोक्किदा दुर्इ जनाको मृत्यु

रिपोर्ट नेपाल

भक्तपुर, मंसिर २ : अरनिको राजमार्ग खण्डअन्तर्गत मध्यपुरथिमि क्षयरोग केन्द्र अगाडि मूल सडकमा गए राति ११ बजे तीन सवारीसाधन ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बा२ख...

‘संसद्‍मा चोर पसे’

काठमाडौं, मंसिर २ : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् पूर्वसभासद् नारायणमान विजुक्छेले संसदभित्र चोर, डाका, कालाबजारीया र ठेकेदार प्रवेश गरेको आरोप लगाएका छन् । आइतबार बिहान अध्यक्ष विजुक्छेले रेडियो...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.