मकवानपुर, कात्तिक २ : जिल्लाको पशुपतिनगर हेटौंडा ९ मा ना ६ ख ७०१७ नम्बरको ट्रक अनियन्त्रित भई पल्टिएको छ । उक्त ट्रक पल्टिदा एउटा मोटरसाइकल र एउटा टेम्पोलाई किचेको स्रोतले जानकारी दिएको छ ।
रिपोर्ट नेपाललाई प्राप्त समाचार अनुसार ट्रकले किचेर हेटौडा ४ का सुदिप घिमिरे र स्थनीय गंगा चम्जोङको मृत्यु भएका प्रहरीले बताए ।