ब्रम्हपुरी गाउँपालिका

कांग्रेस केन्द्रीय पदाधिकारी बैठक शुक्रबार पुनः बस्ने

असोज २३ काठमाडौँ - आजदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक शुक्रबार दिउँसो १ बजे पुनः बस्ने भएको छ...

कांग्रसले तोक्यो ३७ बिभाग प्रमुख

काठमाडौं २१ साउन। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम...

राष्ट्रिय परिचय पत्र अनिवार्य नगर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं ०७ साउन । सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न गृह मन्त्रालयले देशका विभिन्न जिल्ला प्रशासन कार्यालयलाई परिपत्र...

सिकेलाई भित्राएर विप्लवलाई निषेध गरेर सरकारले गल्ती गर्‍याे: सिपी मैनाली

रिपोर्ट नेपाल

नेपाल कम्युनिष्ट पार्टी (माले)का महासचिव सिपी मैनाली नेपालको कम्युनिष्ट आन्दोलनका नायक हुन् । मुलुकमा लोकतन्त्र स्थापनाका लागि भएका संघर्ष र कम्युनिष्टको संगठन विस्तारका क्रममा थुप्रै पटक लामो जेल जिवन विताएका...

अन्तराष्ट्रिय लगानीकर्तालाई नेपालमा लगानी गर्न अर्थमन्त्रीको आग्रह

काठमाडौँ, चैत्र १५ : शुक्रबार देखि संचालन भएको तेस्रो लागनी सम्मेलानमा अर्थमन्त्री युवराज खतिवडाले नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आग्रह गरेका छन् । १५ र १६ गते हुने दुई दिने...

परीक्षा रद्द गरिएकोमा विद्यार्थीद्वारा प्रदर्शन र तोडफोड

रिपोर्ट नेपाल

काठमाडौं, चैत्र १५ :  प्रश्नपत्र आउट भएपछि प्रदेश २ मा आज (शुक्रबार) हुने सामाजिक विषयको परीक्षा रद्द गरिएको छ । रद्द भएपछि विद्यार्थीहरु सडकमा उत्रिएका छन् भने प्रदर्शन आगजनी र...

प्रदेश २ मा सामाजिक विषयको प्रश्नपत्र आउट, परीक्षा रद्द

काठमाडौँ, चैत्र १५ : एसईई परीक्षामा प्रदेश २ को समाजिक विषयको प्रश्नपत्र आउट भएको पुष्टि भएको छ । बिहीबार रातिदेखि नै सामाजिक सञ्जालमा प्रश्नपत्र भाइरल भएको थियो । सामाजिक सञ्जालमा...

कुम्भमेलाले लगानी भित्राउला त !

रिपोर्ट नेपाल

काठमाडौं, चैत्र १५ : उच्च र दिगो आर्थिक विस्तारका लागि अत्यावश्यक पूर्वाधार र उत्पादनमूलक क्षेत्रमा लगानी आकर्षित गर्न सरकारको निम्तोमा विदेशी लगानीकर्ता र गैरआवासीय नेपाली काठमाडौंमा जम्मा भएका छन्। शुक्रबार...

टुङ्गीयो कर्मचारी समायोजन

रिपोर्ट नेपाल

काठमाडौं, चैत्र १४ : लामो समयदेखि सरकारले थालेको कर्मचारी समयोजन प्रकृया आज (बिहिबार)बाट सकिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी समायोजन महाशाखाका अनुसार संघ, प्रदेश र स्थानीय...

गलत समाचारको रत्न मगरद्वारा आपत्ति

रिपोर्ट नेपाल

काठमाडौं, चैत्र १४ : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहदुर शाहीका प्रशासनीक सल्लाहकार रत्न गाहा मगरले केही संचार माध्यमले मनगढन्ते समाचार प्रकाशन गरेको भनी आपत्ति जनाएका छन् । मगरले गजारी गरेको विज्ञप्तिका...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.