ब्रम्हपुरी गाउँपालिका

कांग्रेस केन्द्रीय पदाधिकारी बैठक शुक्रबार पुनः बस्ने

असोज २३ काठमाडौँ - आजदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक शुक्रबार दिउँसो १ बजे पुनः बस्ने भएको छ...

कांग्रसले तोक्यो ३७ बिभाग प्रमुख

काठमाडौं २१ साउन। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम...

राष्ट्रिय परिचय पत्र अनिवार्य नगर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं ०७ साउन । सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न गृह मन्त्रालयले देशका विभिन्न जिल्ला प्रशासन कार्यालयलाई परिपत्र...

गुल्मी मुसिकोटका कांग्रेसले समिति बनाउने

रिपोर्ट नेपाल

काठमाडौं, जेठ ८: गुल्मी जिल्लाको मुसिकोट नगरपालिकामा स्थायी घर भई काठमाडौं उपत्यकामा विभिन्न पेशामा आबद्ध लोकतन्त्रवादीहरु एकजुट हुने भएका छन् । मुसिकोट नगरपालिका अन्तर्गत अर्लाङकोटबाट नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधि रहेका...

मिडिया काउन्सिल विधेयकविरुद्धको आन्दोलनमा उत्रिन विप्लवको अपिल

रिपोर्ट नेपाल

काठमाडौं, जेठ ८: संसदीय व्यवस्था मान्ने विभिन्न राजनीतिक पार्टी, त्यसमा पनि सत्तारुढ नेकपाका नेता तथा कार्यकर्ताले व्यापक बिरोध गरेको मिडिया काउन्सिल विधेयकविरुद्ध नेत्र विक्रम चन्द नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीले...

१५ वर्षअघि मृत्यु भएका कर्मचारीलाई सरुवा गरेको खुलासा

रिपोर्ट नेपाल

काठमाडौं, जेठ ८: कर्मचारी समायोजनका क्रममा १५ वर्षअघि निधन भएका कर्मचारीको सडक विभागमा सरुवा गरिएको पाइएको छ । राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबार बसेको बैठकमा सांसद देवेन्द्रराज कँडेलले प्युठान...

किन गरे प्रधानाध्यापकसहित नौ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं, जेठ ८: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समयनाथ उच्च माध्यमिक विद्यालय, कपिलवस्तुका तत्कालीन प्रधानाध्यापक थानेश्वर खनालसहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छविलाल भुसाल, वर्तमान प्रधानाध्यापक गिरीराज गैरे र शिक्षक दधिराम न्यौपानेविरुद्ध...

प्रतिपक्षी नेपाली कांग्रेसले राजनीतिक मुद्दामा अघि बढ्न साना दलसँग सहकार्य गर्ने

रिपोर्ट नेपाल

काठमाडौं, जेठ ८: प्रमुख प्रतिपक्षी कांग्रेसले संविधानविरोधी प्रावधान राखिएका विधेयक र राजनीतिक मुद्दामा संयुक्त दृष्टिकोणका साथ अघि बढ्न राष्ट्रिय जनता पार्टी (राजपा) लगायतका साना दलसँग सहकार्य गर्ने भएको छ। सरकारका...

गीतकार भोजराज पाण्डेयको नयाँ आधुनिक गीत बजारमा

रिपोर्ट नेपाल

काठमाडौं, जेठ ७: गीतकार भोजराज पाण्डेयको अर्को आधुनिक गीत (तिमि खुशी हुन्छ्यौ भने) बजारमा आएको छ । नेपाल प्रहरीमा इन्पेक्टरको रुपमा कार्यरत भोजराज पाण्डेयले व्यवसायिक कार्य व्यस्तताका बावजुद पनि आफूलाई...

पाँचथर घटनाको अनुसन्धान गर्न सिआइबीको टोली प्रस्थान

रिपोर्ट नेपाल

काठमाडौं, जेठ ७: पाँचथरमा दुई परिवारका नौ जनाको विभत्स हत्या बारे अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरो( सिआइबी)बाट एसपी उमाप्रसाद चतुर्देवीको नेतृत्वमा एक टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ । मिक्लाजुङ गाउँपालिका...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.