ब्रम्हपुरी गाउँपालिका

मोरङ र सुनसरीमा भारी वर्षा, सतर्क रहन अनुरोध

रिपोर्ट नेपाल

सुरेन्द्र कुमार दर्जी काठमाडौं २५ असार / मोरङ र सुनसरीमा रातिदेखिको भारी वर्षाका कारण साना खोलामा आकस्मिक बाढी आउन सक्ने...

इलाम–२ मा मतगणना शुरू

काठमाडौँ, १६ वैशाख / शनिबार सम्पन्न प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको इलाम क्षेत्र नं २ मा मतगणना शुरू भएको छ। गौतम बुद्ध...

केदार कार्कीकै नेतृत्वमा सर्वदलीय सरकार बनाऔँ: कांग्रेस

काठमाडौँ, ०७ वैशाख / शुक्रबार जारी प्रदेशसभा बैठकमा कांग्रेस सांसद विनोद राईले कोशी प्रदेशमा केदार कार्कीकै नेतृत्वमा सर्वदलीय सरकार बनाउन...

भवन अलपत्र, ठेकेदार बेपत्ता

रिपोर्ट नेपाल

खोटाङ, जेठ १०ः निर्माण कम्पनीको लापरबाहीका कारण हलेसी तुवाचुङ नगरपालिका–१, बाहुनीडाँडा स्वास्थ्य चौकी भाडाको साँघुरो कोठामा सञ्चालन हुँदै आइरहेको छ। स्वास्थ्य चौकीको आफ्नै भवन ठेकेदार कम्पनीले अलपत्र अवस्थामा छाडिदिएपछि यो...

बिर्तामोडकाे हटिया खाली गराउन ७ वटा डोजर

रिपोर्ट नेपाल

झापा, जेठ ९ः बिर्तामोड नगरपालिका–५ स्थित बुधबारे हटियाका अस्थायी संरचनाहरू आज डोजर लगाएर भत्काइएको छ । सो स्थानमा एक सय ९४ वटा जस्ताको छानो भएको पसलहरू सञ्चालनमा थिए । ती...

दुर्घटनामा परी खोटाङमा प्रधानाध्यापकको मृत्यु

रिपोर्ट नेपाल

खोटाङ, जेठ ८ः खोटाङमा ट्याक्टरले किचिएर प्रधानाध्यापकको मृत्यु भएको छ। हलेसी तुवाचुङ नगरपालिका-१ बाहुनीडाँडास्थित बेलडाँडा आधारभूत विद्यालयका प्रधानाध्यापक मकरध्वज राईको मृत्यु भएको हो। विद्यालय बिदा भएपछि आइतबार साँझ घर फर्कने...

ओत खोज्दा खोज्दै उज्यालो हुन्छ

ताप्लेजुङ, जेठ ८ः हावाहुरीसँगै वर्षा हुन थालेपछि सुरेश लिम्बूको मन भौतारिन थाल्छ । उनी यसो माथि घरको छानो हेर्छन् । छानोदेखि तपतप पानी चुइरहेको हुन्छ । पानीका थोपाले निथ्रुक्क भिजेर...

ट्याक्टरबाट खसेर पाँचथरमा दुई बालिकाको मृत्यु, दुई घाइते

रिपोर्ट नेपाल

पाँचथर, जेठ ३ः मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ गाँउपालिकाको भारपामा ट्याक्टरबाट खसेर दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा हिलिहाङ गाँउपालिका–७ निवासी कमल सुवेदीका दुई छोरी १३ वर्षीया पुजना सुवेदी...

तनावमा सक्कली शरणार्थी

रिपोर्ट नेपाल

विराटनगर, जेठ ३: तेस्रो मुलुक पुनर्वासमा जान नमानेका र हालसम्म शिविरमै रहेका भुटानी शरणार्थी भने यो प्रकरण बाहिरिएसँगै तनावमा छन्। शारीरिक तथा मानसिक यातना खेपेर आफ्नो भूमि छाड्न बाध्य भएका...

घाँस काट्ने क्रममा भिरबाट लडेर ताप्लेजुङमा एक जनाको मृत्यु

ताप्लेजुङ, जेठ २ः घाँस काट्न जाने क्रममा भिरबाट लडेर ताप्लेजुङमा एक जनाको मृत्यु भएकाे छ । मृत्यु हुनेमा फक्ताङलुङ गाउँपालिका वडा नं ६ लेलेपका लाक्पा ठिन्डुक शेर्पा रहेका छन् ।...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.