ब्रम्हपुरी गाउँपालिका

आज दोस्रो खेलमा नेपाल र यूएई भिड्दै

वैशाख ८ काठमाडौँ / नेपाल र युएईबीचको टी–२० सिरिजको दोस्रो खेल आज कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा साँझ ५ बजे हुँदैछ...

एनपीएलमा आज विराटनगर र चितवन भिड्दै

मंसिर १० काठमाडौँ / काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एिनपिएल) अन्तर्गत आज विराटनगर र चितवन राइनोज प्रतिस्पर्धा गर्ने छन् ।...

नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदै

मंसिर ६ काठमाडौँ / नेपाल क्रिकेट संघ (क्यान) क्यानका अनुसार नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदैछन् ।...

विश्‍वकप इतिहासमा क्रोएसिया पहिलोपटक फाइनलमा, इंग्ल्याण्ड २-१ ले पराजित

काडमाडौं, असार २८: विश्‍वकप इतिहासमा क्रोएसिया पहिलोपटक फाइनलमा पुगेको छ। बुधबार राती भएको खेलमा इंग्ल्याण्डलाई २-१ गोलले पराजित गर्दै फाइनलमा पुग्‍न सफल भएको हो। विश्वकप फुटबलको उपाधिका लागि अब क्रोएसिया...

रोनाल्डो रियल मड्रिड छाडेर जादाँ लेखे यस्तो भावनात्मक पत्र (पूर्ण पाठसहित )

रिपोर्ट नेपाल

एजेन्सी, २७ असार :  रियल मड्रिडका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलार्इ र्इटालीयन क्लब युभेन्टसले ९९.२ मिलियन पाउण्डमा अनुबंन्ध गरेको छ । रोनाल्डोलाई युभेन्टसले रियलसँग सो मुल्य बरमबरमा किनेको हो । यो...

इङ्ल्याण्ड र क्रोएसिया आज भिड्दै, को पुग्ला फाइनलमा?

रिपोर्ट नेपाल

काठमाडौं, असार २७: विश्वकप फुटबलको दोस्रो सेमिफाईनलमा इङ्ल्याण्ड र क्रोएसिया भिड्दै छन्। रुसको लुजनिकी स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति पौने १२ बजे सुरु हुनेछ। विजेता टोलीले उपाधिलागि फ्रान्ससँग...

बेल्जियमलाई १-० ले हराउँदै फ्रान्स फाइनलमा

काठमाडौं, असार २७: बेल्जियमलाई हराउँदै फ्रान्स फिफा विश्वकपको फाइनलमा प्रवेश गरेको छ । डिफेन्डर सामुयल उम्टिटीको दोस्रो हाफको गोल निर्णायक बन्दा फ्रान्सले उपाधिको दाबेदार बेल्जियमलाई १-० ले हरायो । सन्...

विश्वकप : फ्रान्स र बेल्जियम दुवै उपाधिका लागि चुनौती चिर्ने प्रयासमा

काठमाडौं, २६ असार : रुसमा जारी विश्वकप २०१८ अन्तर्गत आज (मगलबार)बाट सेमिफाइनलका खेलहरू सञ्चालन हुँदै छ । आजको पहिलो सेमिफाईनलमा फ्रान्स र बेल्जियमबीच खेल हुँदै छ। छैटौंपटक सेमिफाइनल खेलिरहेको फ्रान्स...

खेलकुद क्षेत्रको पनि सिन्डिकेट हटाइन्छ – मन्त्री थापा

रिपोर्ट नेपाल

काठमाडाैं, २४ असार :  गृहमन्त्री रामबहादुर थापाले खेलकुद क्षेत्रमा समेत सिन्डिकेट रहेको भन्दै त्यसलाई हटाइने बताएका छन् । नेपाल मगर खेलकुद संघले आज राजधानिमा आयोजना गरेको मगर खेलाडी सम्मान तथा...

क्रोएसिया सेमिफाइनलमा इंग्ल्यान्डसँग भिड्‍ने, रुसको विश्वकप यात्रामा पुर्णविराम

काठमाडौं, असार २४: आयोजक राष्ट्र रसियालाई हराउँदै क्रोएसिया फिफा विश्वकपको सेमिफाइनलमा पुगेको छ । प्रतिष्पर्धात्मक खेलमा रसिया पेनाल्टी सुटआउटमा क्रोएसिया भन्दा कमजोर सावित भयो । निर्धारित र अतिरिक्त समयमा बराबरी...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.