ब्रम्हपुरी गाउँपालिका

नेप्से परिसूचक १४ दशमलव ८१ अंकले गिरावट

रिपोर्ट नेपाल

काठमाडौँ, ०४ वैशाख / नेपाल स्टक एक्सचेञ्जका अनुसार, धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार पनि ओरालो लागेको छ।...

नेपाल टेलिकमले आकर्षक प्याक तथा सुविधाहरु उपलब्ध गराउने

काठमाडौँ ३० चैत / नेपाल टेलिकमले विभिन्न आकर्षक प्याक तथा सुविधाहरु स्प्रिङ अफर २०८० अन्तर्गत उपलब्ध गराएको छ । टेलिकमले...

शेयर बजारमा गिरावट

रिपोर्ट नेपाल

काठमाडौँ २८ चैत / धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक बुधबार १०.७१ अंकले घटेर कारोबार भएको छ । नेपाल स्टक...

दोहोरो अंकले घट्यो शेयर बजार

रिपोर्ट नेपाल

काठमाडौँ,  साउन  २७ : गत साता रु ९१ करोडको मात्रै कारोवारमा भएको शेयर बजार यस साताको पहिलो दिन नै दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बजार १६.६९...

अब सामाजिक संजाल चलाउनेले पनि कर तिर्नुपर्ने !

काठमाडौं, साउन २७: सरकारले भाइवर, स्काइप, इमो, फेसबुक, मेसेन्जर, ट्विटर, ह्वाट्स एप, इन्स्टाग्रामलगायत सोसल मिडियालाई करको दायरा ल्याउने तयारी गरेको छ । यसका लागि सरकारले विभिन्न निकायसँग छलफल सुरु गरेको...

औद्योगिक व्यवसायको समस्या प्रति सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री

रिपोर्ट नेपाल

काठमाडौं,साउन २६: प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार उद्योग, शिक्षा, स्वास्थ्य लगायत सबै क्षेत्रको समस्या समाधान गरी अघि बढ्न प्रतिवद्ध रहेको बताएका छन् । शनिबार प्रधानमन्त्री आेलीले उद्योग वाणिज्य महासंघको प्रतिनिधि...

दोब्बरले वृद्धि गर्नेछ, विश्व बैंकले सहायता रकममा : अर्थमन्त्री

रिपोर्ट नेपाल

काठमाडौँ, साउन २६: विश्व बैंकले नेपाललाई उपलब्ध गराइरहेको सहायता रकममा दोब्बरले वृद्धि गर्ने प्रतिवद्धता जनाएको छ । सरकारको प्राथमिकताअनुसारका विकास आयोजना कार्यान्वयनमा विश्व बैंकबाट विकास सहयोग जुटाउन अमेरिकाको राजधानी वासिङटन...

सातामा अर्ब पनि पुगेन कारोबार रकम, नेप्से पनि ओरालो

रिपोर्ट नेपाल

काठमाडौं, साउन २६: धितोपत्र बजारमा यस साता कारोबार रकम र नेप्से परिसूचक दुवै घटेको छ। कारोबार रकम साताभरि नै रु एक अर्ब समेत पुग्न सकेन। नेपाल स्टक एक्सचेन्जमा १८१ कम्पनीको...

राष्ट्रिय बिमस्टेकको सचिवस्तरीय बैठक जारी

रिपोर्ट नेपाल

काठमाडौं, साउन २६: बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास बिमस्टेक शिखर सम्मेलनको तयारी स्वरुप सचिवस्तरीय बैठक काठमाडौंमा जारी छ। आगामी भदौं १४ र १५ गते काठमाडौंमा हुने...

सिरहामा बन्दुक देखाएर दिउँसै लुटियो २५ लाख

रिपोर्ट नेपाल

सिरहा, साउन २४ : सिरहाको मिर्चैया नगरपालिका ३ मा  बन्दुक देखाएर दिउँसै २५ लाख रुपैयाँ लुटिएको छ। लुटेराले मनी ट्रान्सफरका सञ्चालकबाट अाज (बिहीबार) २५ लाख ६० हजार रुपैयाँ लुटेका हुन्। कल्याणपुर...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.