ब्रम्हपुरी गाउँपालिका

बाढीमा फेला परेको गरगहना लुकाएको आरोपमा एक जना पक्राउ

रिपोर्ट नेपाल

काठमाडौं, भदौ २८। बाढीले बगाएर ल्याएको गरगहना फेला पारेपछि सम्बन्धित धनीलाई जानकारी नदिई आफूसँगै राखेको आरोपमा प्रहरीले धादिङबाट एक जनालाई...

कामै गरेन पूर्वसूचना प्रणालीले

रिपोर्ट नेपाल

काठमाडौं, भदौ १२: नेपाल–चीन सीमानजिकैको लेन्दे खोलामा गएको पहिरोपछि आएको भीषण बाढीको पूर्वसूचना समयमै नपाउँदा रसुवाको माथिल्लो तटीय क्षेत्रमा ठूलो...

रसुवामा बाढीपछि सुरुङमा फसेका ३५० मजदुरसहित ८८३ जनाको उद्धार

रिपोर्ट नेपाल

काठमाडौं, भदौ १२। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङभित्र फसेका ३५० मजदुर तथा स्थानीयको नेपाली सेनाले सकुशल...

क्यानडा पठाइदिने भन्दै १२ लाखसम्म ठगी गर्ने एक महिला पक्राउ

रिपोर्ट नेपाल

काठमाडौँ,  मङ्सिर ७ : केन्द्रीय प्रहरी अनुसन्धान ब्यूरोले क्यानडा पठाइ दिन्छु भन्दै ठगी गर्ने एक जनालाई आज पुतलीसडकबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर, बकैया गापा–९ की सुनिता तिवारी बाइवा...

८ महीने बालिकालाई अपहरण गरी हत्या गर्ने जेल चलान

गौशाला, मङ्सिर ७  : आठ महीने शिशु (बालिका) लाई अपहरण गरी हत्या गरेको आरोपमा महोत्तरी जिल्ला अदालतले एक युवकलाई जेल चलान गरेको छ । जेल चलान हुनेमा औरही नगरपाकिला–६ का...

करणी गरेको अभियोगमा एक पक्राउ

रिपोर्ट नेपाल

काठमाडौं, मंसिर ७ : काठमाडौं नैकाप बस्ने धादिङ गजुरी गाउँपालिका ५ की २१ वर्षीया महिलालाई मंसिर १ गते काठमाडौं महानगरपालिका १४ स्थित रामेछाप भोजनालय एण्ड गेष्ट हाउसमा जबरजस्ती करणी गरेको...

इञ्जिनीयरको हत्याकाे आरोमा ८ वर्षपछि मण्डल पक्राउ

रिपोर्ट नेपाल

सप्तरी, मङ्सिर ६  :  इञ्जिनीयरको हत्या गरेको अभियोगमा अग्नीसाइर कृष्णसवरण ४ का ५३ वर्षीय श्रीलाल मण्डल पक्राउ परेका छन् । राजविराज निवासी इ हरिनारायण देवको हत्या अभियोगमा फरार मण्डल पक्राउ परेको...

१३ वर्षीया बालिका बलात्कार गरेकाे अाराेपमा एक पक्राउ

रिपोर्ट नेपाल

तेह्रथुम, मंसिर ६ : तेह्रथुमको म्याङलुङ नगरपालिकामा १३ वर्षीया बालिका बलात्कृत भएकी छिन् । मंगलबार राती १३ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा म्याङलुङ नगरपालिका–३ बस्ने सन्तोष लिम्बुलाई बुधबार प्रहरीले पक्राउ गरेको...

लुकाइछिपाई ल्याएको चाँदी सहित एक पक्राउ

रिपोर्ट नेपाल

पर्सा, मंसिर ६ : वीरगंज महानगरपालिका २५ सिर्सिया खल्वाटोलाबाट भारत बिहार पश्चिम चम्पारण लखौरा टोलको ३० वर्षीय गुलसन साह कानुलाई १० किलोग्राम चाँदी सहित प्रहरीले पक्राउ गरेको छ । प्रहरीले...

भक्तपुरमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

रिपोर्ट नेपाल

भक्तपुर, मंसिर ५ :  केही महिना शान्त भएको टिपर आतंक फेरी चम्किन थालेको छ । आज बुधबार साझ भक्तपुरको बाल्काेटमा टिपरले स्कुटीलार्इ ठक्कर दिँदा  स्कुटीमा सवार एक  जनाको मृत्यु भएको...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.