भक्तपुरमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

रिपोर्ट नेपाल | 2018 Nov 21 | 09:48 pm 2416

भक्तपुर, मंसिर ५ :  केही महिना शान्त भएको टिपर आतंक फेरी चम्किन थालेको छ । आज बुधबार साझ भक्तपुरको बाल्काेटमा टिपरले स्कुटीलार्इ ठक्कर दिँदा  स्कुटीमा सवार एक  जनाको मृत्यु भएको प्रहरीले बताएका छन् ।

उक्त घटनाको विरोधमा स्थानीयद्वारा प्रदर्शन गर्दा सो क्षेत्रमा अहिले तनावग्रस्त रहेको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.