सप्तरीमा तराई प्रगतिशील मोर्चाद्वारा प्रहरीमाथि गोली प्रहार

रिपोर्ट नेपाल | 2019 Jan 16 | 09:35 pm 1817

सप्तरी, माघ २ :  सप्तरीको खडक नगरपालिका वडा नम्बर–७ स्थित गस्तिमा रहेको प्रहरीमाथि तराई प्रगतिशील मोर्चाका कार्यकर्ताद्वारा गोली प्रहार गरेको छ ।

गोली लागि प्रहरी हवल्दार महेन्द्र सरदार घाइते भएको स्रोत जनाएको छ । अन्य विस्तृत विवरण आउन भने बाँकी रहेको छ । (समाचार अपडेट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.