बालेन भन्छन्ः ‘तिम्रो लागि सँधै रित्तै बस्न मन छ’

| 2024 Jan 16 | 09:11 am 1081

काठमाडौँ, माघ २। काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सरकारको व्यङ्ग्य गरेका छन्। नागरिकका लागि सरकारले गरेका कुनैपनि काम र योजना दीर्घकालिन र प्रभावकारी नभएको भन्दै उनले सामाजिक सञ्जालमा कविताको शैलीमा व्यङ्ग्य गरेका छन्।

उनले लेखेका छन्,  

तिम्रो लागि सँधै रित्तै बस्न मन छ

पोखरा विमानस्थल जस्तै ,

आज जस्तै सित्तै रच्न मन छ ,

सरकारको पूर्णविराम मन जस्तै ,

न त तिम्रो सहारा ,

न त म उडाउँछु,

तिमी रिन जसरि मार ,

म चिन जसरि डुबाउँछु ।

(नागरिकबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.