ब्रम्हपुरी गाउँपालिका

चीनमा फैलिएको एचएमपीभी भाइरस भारतमा पनि भेटियो

काठमाडौँ, २२पुष / छिमेकी मुलुक चीनमा कोरोनाजस्तै लक्षणको नयाँ संक्रमण फैलिएका विषयमा त्यहाँको सरकारले हालसम्म आधिकारिक विवरण सार्वजनिक गरेको छैन...

कार्यालय समयमा नपुग्ने चिकित्सकलाई कारवाही गर्न स्वास्थ्यमन्त्रीको पत्र

काठमाडौँ, ०५ पुष / स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको निर्देशनमा चिकित्सकहरु कार्यालय समयमा नभएको पाइए कारबाही गर्ने स्वास्थ्य तथा...

आयुर्वेदिक औषधि उत्पादन बढाउन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन

काठमाडौँ ०४ पुष / स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सिंहदरबारस्थित वैद्यखानामा आयुर्वेदिक औषधि उत्पादन वृद्धि गर्न आग्रह गरेका छन्...

दमौलीमा डेङ्गुका सात बिरामी भेटिए

रिपोर्ट नेपाल

तनहुँ, साउन १३ः तनहुँ सदरमुकामस्थित दमौली अस्पतालमा सात जनामा डेङ्गुको लक्षण भेटिएको छ । अस्पतालमा उपचार गर्न आएका बिरामीमध्ये स्वास्थ्य परीक्षणका क्रममा डेङ्गुका बिरामी भेटिएका हुन् । पछिल्लो समय सङ्क्रमणजन्य बिरामीको...

प्रधानमन्त्री देउवाले कोभिड महामारी पूर्णरुपमा नियन्त्रण गर्नुपर्ने आवश्यकता औंल्याए

रिपोर्ट नेपाल

काठमाडाैं, साउन १२ः प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड महामारी पूर्णरुपमा नियन्त्रण गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । केही सयमयता मत्थर हुँदै गएको कोभिड महामारी पुनः विस्तार हुँदै जाने खतरा देखिएको उल्लेख गर्दै...

कोसी अस्पतालमा बिरामीको चाप

रिपोर्ट नेपाल

माेरङ, साउन ९ः निजी अस्पतालहरूले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गतको सेवा बन्द गरेपछि विराटनगरको कोसी अस्पतालमा बिरामीहरूको चाप बढेको छ। स्वास्थ्य केन्द्रहरूबाट सिफारिस ल्याउने अधिकांश बिरामीले विराटनगरस्थित नोवेल मेडिकल कलेज र विराट...

भरतपुरमा ओपीडी सेवा निःशुल्क

चितवन, साउन ९ः चितवनको भरतपुर केन्द्रीय अस्पतालले आइतबारबाट ओपीडी सेवा निःशुल्क गरेको छ। भरतपुर अस्पताल विकास समितिले शुक्रबार निर्णय गर्दै अर्को सूचना जारी नभएसम्मका लागि ओपीडी टिकटमा लाग्दै आएको सेवा...

भवन छ, छैन सेवा

रिपोर्ट नेपाल

काठमाडौं, साउन ६: निःशुल्क आधारभूत स्वास्थ्य सेवालाई नागरिकको हकका रूपमा संविधानले नै सुनिश्चित गरेको छ। यसको कार्यान्वयनका लागि कानुन निर्माण गरी त्यसै अनुरूप नीति र कार्यक्रम तर्जुमा पनि गरिएका छन्।...

काठमाडौंमा मंगलबारदेखि कोरोना विरुद्धको बुस्टर डोज

रिपोर्ट नेपाल

काठमाडौं, साउन ४ः काठमाडौंमा मंगलबारदेखि कोभिडविरुद्धको खोपको तेस्रो मात्रा अर्थात् बुस्टर डोज लगाउन शुरू गरिएको छ । शुक्रबारसम्म जारी रहने बुस्टर डोज अभियानमा १८ वर्षमाथिका सबै नागरिकलाई कोभिसिल्ड खोप दिइने...

फेरि बढ्दै कोरोना संक्रमण

काठमाडौं, साउन ३ः असार लागेयता १२ गुणाले बढेसँगै स्वास्थ्य सेवा विभागले अस्पतालहरूलाई तयारी अवस्थामा बस्न निर्देशन दिएको छ । कोरोना संक्रमण वृद्धिसँगै मृत्यु हुने संख्या पनि थपिएको छ । पछिल्लो...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.