ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

भन्सारको नाम देखाउँदै ठग्दै

काठमाडौँ, भदौ ५ः झट्ट हेर्दा सरकारी कर बिजकजस्तै देखिनेगरी सार्वजनिक बिदाकै दिन शुक्रबार एउटा बिल जारी भयो । भन्सार विभागको लोगो र नाम अङ्कित उक्त बिजकमा २५६ जीबीको आइफोन प्रो...

तुइन बल्ल विस्थापित, जस लिने होड भने २०६८ देखि नै

रिपोर्ट नेपाल

काठमाडौँ, भदौ ५ः नेपाल बल्ल तुइनमुक्त भएको छ । भौगोलिक विकटताले गर्दा खोलाखोल्सी तथा ठूला नदी तर्न देशभरका विभिन्न स्थानमा बनाइएका तुइन विस्थापित गरी ती स्थानमा झोलुङ्गेपुल निर्माण गरिएका छन्...

रहेनन् समाजवादी चिन्तक गिरी

काठमाडाैं, भदाै ४ः नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन भएको छ। ७५ वर्षको उमेरमा नेता गिरिको उपचारको क्रममा ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा निधन भएको हो । सांसद समेत रहेका...

कुहिने फोहोर व्यवस्थापनका लागि स्थान पहिचान भएन

रिपोर्ट नेपाल

काठमाडौं, भदौ ४ः काठमाडौं उपत्यकामा उत्पादन हुने कुहिने फोहोर यहीँ नै व्यवस्थापन गर्ने भने पनि हालसम्म स्थान पहिचान हुन सकेको छैन । काठमाडौं महानगरपालिकाका प्रमुख वालेन्द्र साहले कुहिने फोहोर यहीँ...

अवैध लागूऔषधसहित दुई भारतीय नागरिक पक्राउ

रिपोर्ट नेपाल

बारा, भदाै ४ः बाराको कलैया उपमहानगरपालिका-२० बाट दुई जना भारतीय नागरिक लागूऔषधसहित पक्राउ परेका छन् । प्रहरी चौकी बसन्तपुरले गण्डक नहर चोकबाट शनिबार उनीहरूलाई पक्राउ गरेको हो । भरतको बिहारबाट...

रेडियो रेसुङ्गाकी प्रबन्धक खत्री सम्मनीत

काठमाडौं, भदौ ४ः गुल्मी जिल्लाको सदरमुकाम तमघासबाट प्रसारण हुने रेडियो रेसुङ्गा एफ एम १०६.२ मेघाहर्जकी स्टेशन प्रबन्धक अनिता खत्री सम्मनीत भएकी छन् । निजि रेडियोहरुको छाता संगठन ब्रोडकाष्टिङ अफ नेपाल...

हुम्लाका लागि २३ हजार क्वीन्टल खाद्यन्न स्वीकृत

रिपोर्ट नेपाल

हुम्ला, भदौ ४ः खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमीटेडले यस वर्ष हुम्लाका लागि २३ हजार क्वीन्टल खाद्यन्न ढुवानी अनुदानमा उपलब्ध गराउने गरी कोटा स्वीकृत गरेको छ । लिमिटेडले यो खाद्यन्न...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.