ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

लहान नगरपालिकाद्वारा नेता गिरीको निधनमा शोक बिदा

सिरहा, भदाै ५ः नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनमा सिरहाको लहान नगरपालिकाले शोक बिदा दिएको छ। लहान नगर प्रमुख महेश चौधरीले नेता गिरीका निधनमा नगरपालिकाले आज शोक...

५० जिल्लाका बालबालिकालाई आजबाट कोभिडविरुद्धको खोप दिइँदै

काठमाडौं, भदाै ५ः सरकारले आज (आइतबार) बाट ५ देखि १२ वर्षसम्मका बालबालिकालाई कोभिड-१९ विरुद्धको फाइजर खोप दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दोस्रो चरणमा ५० जिल्लाका बालबालिकालाई...

ऋणको बहानामा काममा ‘बन्धक’

रिपोर्ट नेपाल

धनुषा, भदाै ५: संविधानको धारा २९ (३) ले भनेको छ– ‘कसैलाई पनि बेचबिखन गर्न, दास वा बाँधा बनाउन पाइने छैन।’ यस्तै, कसैलाई पनि उसको इच्छाविरुद्ध काममा लगाउन नपाइने व्यवस्था उपधारा...

प्रदेश नं १ र गण्डकी प्रदेश सरकारलाई सांसद विकास कोष सञ्चालन नगर्न निर्देशन

रिपोर्ट नेपाल

काठमाडौ, भदाै ५ः निर्वाचन आयोगले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम (सांसद विकास कोष) सञ्चालन नगर्न प्रदेश नं १ र गण्डकी प्रदेश सरकारलाई निर्देशन दिएको छ । प्रदेशसभा सदस्यको पदावधि सकिन...

माओवादी केन्द्रले टुंगो लगायो पदाधिकारीको नाम

काठमाडौं, भदाै ५ः लामो समयको रस्साकस्सीपछि नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले पदाधिकारीको नाम टुंगो लगाएको छ । पार्टीको महाधिवेशन सकिएको ८ महिनापछि माओवादी केन्द्रमा अब २१ सदस्यीय पदाधिकारी हुने भएको...

‘जनताको साथमा नेपाली कांग्रेस’

रिपोर्ट नेपाल

काठमाडौं, भदाै ५ः आगामी चुनावलाई केन्द्रित गरेर नेपाली कांग्रेसले भदौ १० गतेदेखि ‘जनताको साथमा कांग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ। कांग्रेस प्रवक्ता प्रकाशशरण महतले शनिबार पत्रकार सम्मेलन गरी भदौ १०...

प्रदिप गिरी सच्चा र असल नेता: प्रधानमन्त्री देउवा

काठमाडौं, भदाै ५ः प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदिप गिरीको निधनमा दु:ख ब्यत्त: गरेका छन् । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गिरीको निधनले एक असल र सच्चा नेता गुमाएको प्रधानमन्त्री...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.