ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

बाँके केन्द्रविन्दु भएर ४.८ म्याग्नेच्युडको भूकम्प

रिपोर्ट नेपाल

काठमाडौं, भदाै ४: बाँकेमा शुक्रबार राति भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बाँकेको कोहलपुर र काभ्रेभीरको मध्यभागमा केन्द्रविन्दु भएर राति १: २८ बजे ४.८ म्याग्नेच्युडको...

क्रिप्टो र नेटवर्किङले बढायो जोखिम

काठमाडौं, भदाै ४: क्रिप्टोकरेन्सी र नेटवर्किङ बिजनेसले अर्थतन्त्रमा जोखिम बढाएको छ। छिटो धनी भन्ने उद्देश्यले धेरै नेपालीले त्यस्ता गैरकानुनी क्षेत्रमा लगानी गर्ने गरेको पछिल्ला घटनाले पुष्टि गरेका छन्। पछिल्लो समय...

राजनीतिको गन्धले फोहोर ज्यूँका त्यूँ

रिपोर्ट नेपाल

काठमाडौं, भदाै ४: ‘उपत्यकाको फोहोरको समस्या अहिलेको मात्रै हैन। लामो समयदेखिको फोहोर राजनीतिले फोहोर समस्यालाई बल्झाइरहेको छ। नयाँलाई काम गर्न नदिने प्रपन्च रचिएको छ।’ काठमाडौं महानगरका प्रमुख मेयर बालेन्द्र साहले...

पहिले बढुवा, पछि घटुवा

रिपोर्ट नेपाल

काठमाडौँ, भदौ ४ः सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकको बढुवाको नतिजा सार्वजनिक गर्ने क्रममा लापरबाही देखिएको छ। शिक्षकको कार्य सम्पादन मूल्याङ्कनमार्फत बढुवाका लागि अङ्क प्रदान गर्ने र नतिजा प्रकाशन गर्ने निकाय...

रोकिएका विधेयक धमाधम पारित हुँदै

रिपोर्ट नेपाल

काठमाडौँ, भदौ ४ः लामो समय विधायिकी प्रक्रिया ठप्प हुँदा रोकिएका विधेयक पारित गर्न सङ्घीय संसद्को चालू अधिवेशनले तीव्रता दिएको छ। बजेट अधिवेशनमा ३० वटा विधेयक पारित भइसक्दा केही विधेयक अघि...

कोरोनाको जोखिमसँगै आइसियुसहितका आइसोलेसन तयार

बैतडी, भदौ ४ः कोरोना सङ्क्रमणको जोखिम बढेसँगै बैतडीमा पूर्वतयारी थालिएको छ ।  भारतसँग सीमा जोडिएको जिल्ला भएकाले पनि यहाँ जोखिम बढेको छ । जोमिख न्यूनीकरण र व्यवस्थापनका लागि आइसोलेसन निर्माण...

राष्ट्रपतिद्वारा पाटनको कृष्णमन्दिरमा पूजा अर्चना

रिपोर्ट नेपाल

काठमाडाैं, भदाै ३ः राष्ट्रपति विद्यादेवी भण्डारीले पाटनस्थित कृष्णमन्दिरको पूजा, आराधना गरेकी छन्। शुक्रबार ललितपुरको पाटनस्थित मंगलबजारमा रहेको कृष्णमन्दिरको दर्शन गरेकी हुन्। राष्ट्रपति भण्डारीले आज कृष्ण जन्माष्टमीको अवसर पारेर मन्दिरको दर्शन...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.