ब्रम्हपुरी गाउँपालिका

आज जनै पूर्णिमा, देशभर धार्मिक उत्साह

रिपोर्ट नेपाल

काठमाडौं, भदौ १२। आज हिन्दु धर्मावलम्बीहरूको प्रमुख पर्व जनै पूर्णिमा देशभर श्रद्धा र उत्साहका साथ मनाइँदैछ। यस अवसरमा हिन्दु धर्मावलम्बीहरूले बिहानै स्नान गरी...

कामै गरेन पूर्वसूचना प्रणालीले

रिपोर्ट नेपाल

काठमाडौं, भदौ १२: नेपाल–चीन सीमानजिकैको लेन्दे खोलामा गएको पहिरोपछि आएको भीषण बाढीको पूर्वसूचना समयमै नपाउँदा रसुवाको माथिल्लो तटीय क्षेत्रमा ठूलो...

रसुवामा बाढीपछि सुरुङमा फसेका ३५० मजदुरसहित ८८३ जनाको उद्धार

रिपोर्ट नेपाल

काठमाडौं, भदौ १२। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङभित्र फसेका ३५० मजदुर तथा स्थानीयको नेपाली सेनाले सकुशल...

सजाय सुनाएपछि फरार भएकी महिला पक्राउ

रिपोर्ट नेपाल

काठमाडौं, साउन ३० : दोषी ठहर भएर फरार भएकी एकजना महिलालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर तथा अपराध शाखा ललितपुरबाट खटिएका टोलीले सुनिता चन्द थापालाई काठमाडौं महानगरपालिका धोविघाटबाट...

६ दर्जन घर पहिरोको जोखिममा

रिपोर्ट नेपाल

चौतारा,  साउन ३० : अविरल वर्षासँगै गएराति गएको पहिरोले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९ ज्यामिरेका प्रेमबहादुर खड्काको घर पुरिएको छ । अन्य दुई घर उच्च जोखिममा परेका छन् । भूकम्पपछि पुनःनिर्माण गरिएको...

बस दुर्घटनाः एकको मृत्यु, ५८ घाइते

रिपोर्ट नेपाल

नुवाकोट, साउन ३० :  विदुर नगरपालिका–९ लामाटारमा आज बिहान भएको बस दुर्घटनामा भएका घाइतेमध्ये एक जनाको मृत्यु भएको छ । म्यागङ गाउँपालिका– २ बुङ्ताङबाट काठमाडौंँका लागि छुटेको वा २ ख...

परिवार नियोजनको साधनसहित किशोर किशोरी भेटिनु गलत हैन : गगन थापा

रिपोर्ट नेपाल

काठमाडौं, साउन ३० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले किशोर किशोरीहरूसँग परिवार नियोजनका साधन हुनु नराम्रो नभएको बताएका छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र...

पुनर्निर्माण प्राधिकरणको सीईओमा सुशील ज्ञवाली नियुक्त

काठमाडौं, साउन ३० : राष्ट्रिय पुनर्निर्माण प्राधिकारणको प्रमुख कार्यकारी अधिकृत ९सीईओ० मा सुशील ज्ञवाली नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई पुनः प्राधिकरणको सीईओमा नियुक्त गरेको हो ।...

विप्लप प्रवक्ता ‘प्रकान्ड’ थप दुई दिन थुनामा, दोस्रोपटक म्याद थपियो

काठमाडौं, साउन ३० : नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विक (प्रकाण्ड)लाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ। प्रकान्डलाई थुनामा राखिरहन बुधबार अदालतबाट...

चिनियाँ भूभागमा दुई भारतीय तीर्थयात्रीको मृत्यु

रिपोर्ट नेपाल

रसुवा । तिब्बतस्थित मानसरोवर कैलाश गएका दुई भारतीय तीर्थयात्रीको चिनियाँ भूभागमा लेक लागी मृत्यु भएको छ । सीमा प्रहरी चौकीका प्रहरी निरीक्षक दिलीप क्षेत्रीका अनुसार मृत्यु हुनेमा भारत गुजरात घर...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.