ब्रम्हपुरी गाउँपालिका

परराष्ट्रमन्त्री खनालसँग दक्षिण कोरियाली विदेशमन्त्रीको भेट, विपद् व्यवस्थापनबारे छलफल

रिपोर्ट नेपाल

काठमाडौं, भदौ २१। परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच आइतबार भेटवार्ता भएको छ। परराष्ट्र मन्त्रालयमा भएको भेटका क्रममा...

तीन दिनमा काठमाडौं भित्रिए ८८ हजारभन्दा बढी एलपी ग्यास सिलिन्डर

रिपोर्ट नेपाल

काठमाडौं, भदौ २१। पृथ्वी राजमार्गको धादिङस्थित कृष्णभिर क्षेत्रमा पहिरोका कारण सडक अवरुद्ध भए पनि काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको आपूर्ति...

आज जनै पूर्णिमा, देशभर धार्मिक उत्साह

रिपोर्ट नेपाल

काठमाडौं, भदौ १२। आज हिन्दु धर्मावलम्बीहरूको प्रमुख पर्व जनै पूर्णिमा देशभर श्रद्धा र उत्साहका साथ मनाइँदैछ। यस अवसरमा हिन्दु धर्मावलम्बीहरूले बिहानै स्नान गरी...

कुन ऐनले कहाँ अप्ठ्यारो पारे, लेखेर ल्याउनुहोस्: ओली

रिपोर्ट नेपाल

काठमाडौं, साउन ३१ :  प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीहरूलाई आफ्ना गतिविधि कृषिमा केन्द्रित गर्न आग्रह गरेका छन् । राष्ट्रिय सहकारी महासंघको प्रतिनिधि मण्डलसँग आज सिंहदरबारमा अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओलीले यस्तो...

विदेशबाट आयात गरिएको बीउको प्रयोग

रिपोर्ट नेपाल

ललितपुर, साउन ३१: विदेशबाट आयात गरिएको वर्णशङ्कर जातको धानको बीउतर्फ किसान आकर्षित हुँदै गएका छन् । वर्णशङ्कर बीउको प्रयोग बढिरहेको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको बाली विज्ञान महाशाखाका प्राविधिक...

‘जनप्रतिनिधिले जनताले नरुचाउने काम गर्न मिल्दैन’- प्रधानमन्त्री ओली

काठमाडौ, साउन ३१ :  प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीयतहमा हुने गरेको भ्रष्टाचार, जनप्रतिनिधिले उपभोग गरेका सुविधाको विषयमा चासो व्यक्त गरेका छन् । आज गाउँपालिका राष्ट्रिय महासंघको प्रतिनिधि मण्डलसँग सिंहदरबारमा अन्तरक्रिया गर्दै...

भाेलीदेखि लागू हुने नयाँ ऐन, डाक्टरको लापरबाहीले बिरामीको ज्यान गए ३ वर्ष जेल

रिपोर्ट नेपाल

काठमाडौं, साउन ३१ : नेपाल चिकित्सक संघले भाेली (भदौ १ गते)देखि लागू हुने नयाँ ऐनको विरोध गरेको छ । ऐनले नेपालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई अपराधीको शैलीमा व्यवहार गर्नेतर्फ लक्षित भएको...

राष्ट्रियसभा बैठक : बाढी, पहिरोकाे वितण्डा प्रति सरकारको ध्यानाकर्षण र कर वृद्धिको विरोध

काठमाडौं, साउन ३१ : सांसद कालीबहादुर मल्लले प्राकृतिक प्रकोप बाढी पहिरोले वितण्डा मच्चाइ रहेकाेप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय सभामा बिहिबार बसेको बैठकको विशेष समयमा बोल्दै उनले जाजरकोट जिल्लामा प्राकृतिक...

भोलिदेखि चार लेनको कलंकी अन्डरपास सञ्‍चालन हुने

काठमाडौं, साउन ३१: चिनियाँ सहयोगमा निर्माण भएको कलंकी अन्डरपास भोलिदेखि संचालनमा आउने भएको छ। सांसदको विकास समितिको बैठकमा बोल्दै सडक विभागका महानिर्देशक मनिन्द्र नाथ श्रेष्ठले चिनियाँ निर्माण कम्पनीसँग अन्डरपास सुरु...

स्वास्थ्य बिमामा करीब छ हजार आबद्ध

रिपोर्ट नेपाल

बैतडी, साउन ३१: सरकारले विपन्न र गरीब समुदायका नागरिकका लागि गुणस्तरीय उपचार सेवामा पहुँच बढाउने उद्देश्यले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रममा हालसम्म जिल्लामा झण्डै छ हजार व्यक्ति आवद्ध भएका छन्।...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.