ब्रम्हपुरी गाउँपालिका

परराष्ट्रमन्त्री खनालसँग दक्षिण कोरियाली विदेशमन्त्रीको भेट, विपद् व्यवस्थापनबारे छलफल

रिपोर्ट नेपाल

काठमाडौं, भदौ २१। परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच आइतबार भेटवार्ता भएको छ। परराष्ट्र मन्त्रालयमा भएको भेटका क्रममा...

तीन दिनमा काठमाडौं भित्रिए ८८ हजारभन्दा बढी एलपी ग्यास सिलिन्डर

रिपोर्ट नेपाल

काठमाडौं, भदौ २१। पृथ्वी राजमार्गको धादिङस्थित कृष्णभिर क्षेत्रमा पहिरोका कारण सडक अवरुद्ध भए पनि काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको आपूर्ति...

आज जनै पूर्णिमा, देशभर धार्मिक उत्साह

रिपोर्ट नेपाल

काठमाडौं, भदौ १२। आज हिन्दु धर्मावलम्बीहरूको प्रमुख पर्व जनै पूर्णिमा देशभर श्रद्धा र उत्साहका साथ मनाइँदैछ। यस अवसरमा हिन्दु धर्मावलम्बीहरूले बिहानै स्नान गरी...

प्रधानमन्त्री जनकपुर पुगेपछि फोरम र राजपाबीच विवाद

जनकपुर, भदौ २: प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ को प्रदेश सभालाई गर्न जनकपुर पुगेका छन्। प्रधानमन्त्रीले प्रदेश २ को संसद्‍लार्इ सम्बोधन गर्ने विषयलार्इ लिएर सत्तारुढ दल संघीय समाजवादी फोरम...

प्रधानमन्त्रीलार्इ कालो झण्डा देखाउने तयारीमा रहेका नौ जना पक्राउ

रिपोर्ट नेपाल

जनकपुर, भदौ २: प्रधानमन्त्री केपी शर्मा ओलीलार्इ कालो झण्डा देखाउने तयारीमा रहेका नौ जना युवालार्इ प्रहरीले पक्राउ गरेको छ। प्रदेश-२ सभालार्इ सम्बोधन गर्न जनकपुर पुगेका प्रधानमन्त्रीलार्इ कालो झण्डा र विरोधी...

जोशीको ‘सर्टिफिकेट’ प्रकरणमा सरकारको बदनियत ! प्रमाणपत्रमा त्रुटी छैन

रिपोर्ट नेपाल

काठमाडौं, भदौ २: संसदीय सुनुवार्इ समितिले अस्विकृत गरेका कार्यवाहक प्रधानन्यायधिस दिपक राज जोशीलार्इ सर्टिफिकेटलार्इ मोहरा बनाएर अस्वीकृत गर्नुमा सरकारको बदनियतपूर्ण व्यवहार प्रस्ट भएको छ। एकाएक चर्चामा ल्याइएको सर्टिफिकेट प्रकरणलार्इ संसदीय...

‘टोल-टोलमा प्रहरी’ अभियान शुभारम्भ

काठमाडौं, भदौ २: टोलटोलमा प्रहरी अभियानको शनिबार एक कार्यक्रम गरी शुभारम्भ गरिएको छ। महानगरी प्रहरी वृत सिंहदरबार, सामुदायिक सेवा केन्द्र पुरानो बसपार्क तथा घट्टेकुलोको आयोजनामा समुदाय र प्रहरीको सहमार्य र...

नक्कली शैक्षिक प्रमाणपत्र बनाउने गिरोह प्रहरी नियन्त्रणमा, नेकपा र कांग्रेस नेता संलग्‍न

रिपोर्ट नेपाल

धरान, भदौ २: शैक्षिक प्रमाणपत्रदेखि नागरिकतासम्म नक्कली बनाउँदै आएका चार जना पक्राउ परेका छन्। जसमा २ जना स्थानीय नेता समेत छन्। तत्कालिन एमालेका क्षेत्रीय सदस्य राम सेवा तथा नेपाली कांग्रेसका...

बाँझो जमीन राख्‍नेलाई कारबाही

रिपोर्ट नेपाल

चितवन, भदौ २: रत्ननगर नगरपालिकाले बाँझो जमिन राख्नेलाई कारबाही गर्न थालेको छ। उत्पादनमूलक जग्गालाई बाँझो राखेर छाड्नेलाई नगरसभाबाटै निर्णय गरी जरिवाना लिन थालिएको नगर प्रमुख नारायण वनले जानकारी दिए। उहाँका...

पुल बगाएपछि एक सातादेखि आवतजावत ठप्प

रिपोर्ट नेपाल

जाजरकोट, भदौ २: बाढीले केही पुल बगाएपछि नलगाड नगरपालिकाका बासिन्दालाई समस्या भएको छ । पुल तर्न नसक्दा विद्यार्थी विद्यालय जानबाट बञ्चित भएका छन् भने सयौं स्थानीय बासिन्दालाई पनि आवतजावतमा कठिनाइ...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.