ब्रम्हपुरी गाउँपालिका

परराष्ट्रमन्त्री खनालसँग दक्षिण कोरियाली विदेशमन्त्रीको भेट, विपद् व्यवस्थापनबारे छलफल

रिपोर्ट नेपाल

काठमाडौं, भदौ २१। परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच आइतबार भेटवार्ता भएको छ। परराष्ट्र मन्त्रालयमा भएको भेटका क्रममा...

तीन दिनमा काठमाडौं भित्रिए ८८ हजारभन्दा बढी एलपी ग्यास सिलिन्डर

रिपोर्ट नेपाल

काठमाडौं, भदौ २१। पृथ्वी राजमार्गको धादिङस्थित कृष्णभिर क्षेत्रमा पहिरोका कारण सडक अवरुद्ध भए पनि काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको आपूर्ति...

आज जनै पूर्णिमा, देशभर धार्मिक उत्साह

रिपोर्ट नेपाल

काठमाडौं, भदौ १२। आज हिन्दु धर्मावलम्बीहरूको प्रमुख पर्व जनै पूर्णिमा देशभर श्रद्धा र उत्साहका साथ मनाइँदैछ। यस अवसरमा हिन्दु धर्मावलम्बीहरूले बिहानै स्नान गरी...

९ महिने बालिका अपहरण गरी हत्या, घटनाको विरोधमा औरही बजार बन्द

रिपोर्ट नेपाल

औरही, भदौ ११ : औरही नगरपालिकामा एक दुधे बालिकाको अपहरणपछि हत्या भएको छ । नगरपालिकाको वडा नं १ स्थित औरही बजारका किराना पसलका सञ्चालक सन्तोष चौधरीकी ९ महिने छोरी सोनालिकाको...

छुरा प्रहार गर्ने वडा सदस्य पक्राउ

रिपोर्ट नेपाल

मोरङ, भदौ ११: खेलाडीलाई छुरा प्रहार गरेको आरोपमा उर्लाबारी नगरपालिका वडा नं ६ का वडा सदस्य सचिन शाक्य पक्राउ परेका छन्। रिपोर्ट नेपाललाई प्राप्त समाचार अनुसार फरार रहेको शाक्यलाई उर्लाबारी–४...

कञ्‍चनपुरमा कर्फ्यु हट्‍यो, राति निषेधाज्ञा

कञ्‍चनपुरमा, भदौ ११ : कञ्‍चनपुरको भीमदत्तनगरमा शुक्रबारदेखि लगाइएको कर्फ्यू हटाइएको छ भने आज राति निषेधाज्ञा लगाइने भएको छ । जिल्ला प्रशासन कार्यालयले भीमदत्त नगरपालिका–४, ६ र १८ वडाका विभिन्न स्थानमा...

स्थानीय तहमा करबारे कांग्रेसले जनप्रतिनिधिलाई प्रशिक्षण दिंदै

काठमाडौं, भदौ ११: स्थानीय तहमा अब्यवस्थित ढंगले कर उठाएको गुनासो बढेपछि प्रमुख प्रतिपक्षी कांग्रेसले आफ्नो दलबाट स्थानीय तहमा प्रतिनिधित्व गरिरहेका जनप्रतिनिधिको भेला बोलाएर प्रशिक्षण र अन्तरक्रिया आयोजना गरेको छ। पार्टीको...

बल्खुको तरकारी बजार अनुगमन, एक व्यापारी पक्राउ

रिपोर्ट नेपाल

काठमाडौं, भदौ ११: वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागको टोलीले साेमबार बिहानै बल्खुस्थित तरकारी बजारमा अनुगमन गरेको छ। बिहान ४ बजे नै टोली तरकारी बजार पुगेको थियो । अनुगमनमा अवरोध...

सडक निर्माणमा कांग्रेस सक्रिय

रिपोर्ट नेपाल

दोलखा, भदौ ११ : जिल्लाको जिलु सडक अवरुद्ध भई जनताले दुःख पीडा भोगेकाले नेपाली काँगे्रस दोलखाको पहलमा सडक निर्माण शुरु गरिएको छ। काँग्रेस वडा समिति ४ को आह्वानमा जनता स्वस्फूर्त...

चन्दा उठाएर कम्प्युटर कक्षा !

रिपोर्ट नेपाल

खोटाङ, भदौं ११: जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बराहपोखरी गाउँपालिका–२ सुन्तलेस्थित ज्यू माविमा कम्प्युटर कक्षा सञ्चालन गरिएको छ। सुन्तले स्थायी घर भई हाल बेलायत (युके)मा बस्दै आउनुभएका चन्द्र राईको नेतृत्वमा सङ्कलन...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.