ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

काठमाडौं ७ का सांसद रामवीर मानन्धरद्वारा राजीनाको घोषणा, वामदेवलार्इ बाटो खुल्यो

काठमाडौं, असोज २३ : नेकपाका नेता तथा काठमाडौं क्षेत्र नं. ७ का प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरले राजीनामाको घोषणा गरेका छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मानन्धरले राजीनामाको घोषण गरेका...

कर्मचारी दिनहुँ पक्रिँदा मेरो शिर झुकेको छ – मन्त्री अर्याल

रिपोर्ट नेपाल

काठमार्डौँ, २३ असोज : भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्‍माकुमारी अर्यालले मालपोत र नापी कार्यालयका कर्मचारी अनियमिताको आरोपमा दिन प्रतिदिन पक्राउ पर्दा आफ्नो शिर झुकेको बताएकी छन् । ललितपुरस्थित...

ट्र्याक्टर दुर्घटना दुईको मृत्युु

रिपोर्ट नेपाल

घोडाघोडी, २३ असोज : कैलालीको बर्दगोरिया गाउँपालिका – २ बर्दगोरियामा ट्र्याक्टर दुर्घटना हुँदा आज घटनास्थलमै दुई जनाको मृत्युु भएको छ भने एक घाइते भएका छन् । ढुङ्गा बोकेर फल्लेबिसौनाबाट मुडातर्फ...

वामदेवलाई सांसद बन्न हुटहुटी, काठमाडौँ ७ बाट चुनाव लड्ने

काठमाडौं, असोज २३ : प्रतिनिधिसभा निर्वाचनमा बर्दिया निर्वाचन क्षेत्र नम्बर १ बाट पराजित भएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता वामदेव गौतमको जसरी भए पनि संसद प्रवेश गर्न लागिपरेका छन् ।...

नेविसंघको चियापानमा देउवाको रोइलो

रिपोर्ट नेपाल

काठमाडौं, असोज २३ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नेविसंघका नेताहरुले ध्रुर्वे हात्तिको संज्ञा दिएका छन् । मंगलबार राजधानीको वाल्मीकी क्याम्पसमा नेविसंघको १२ औं महाधिवेशन पक्षधर विद्यार्थी नेताद्वारा आयोजित शुभकामना...

बझाङमा जीप दुर्घटना परि मृत्यु हुने संख्या ३ पुग्यो, १२ जना घाइते (अपडेट)

बझाङ, असोज २३ : बझाङ जिल्लामा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । बागथलाबाट विजगडाको लागि छुटेको से १ ज ७२ ट नम्बरको जीप मंगलबार बिहान ८ बजे...

बाघको छाला तस्करी गर्ने दुई सैनिकसहित चार जना पक्राउ

काठमाडौं, असोज ३२  : नेपाली सेनाका दुई जवान सहित चार युवा बाघको छालासहित पक्राउ परेका छन् । एक थान पाटे बाघको छाला र तीन थान चितुवाको छाला ओसारपसारको क्रममा चार...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.