ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

ट्रायल फेललाई लाइसेन्स दिने १० जनाविरुद्ध मुद्दा

रिपोर्ट नेपाल

काठमाडौं, असोज २४: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ट्रायल फेल भएकालाई चालक अनुमतिपत्र (लाइसेन्स) दिएको आरोपमा १० जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र कार्यालय, एकान्तकुनाका...

निकी हेलीद्वारा राजिनामा

रिपोर्ट नेपाल

वासिङटन, असोज २४: संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत निकी हेलीद्वारा मङ्गलबार राजिनामा दिनुभएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको राष्ट्रिय सुरक्षा समूहबाट राजिनामा दिनुभएकी हेली र ट्रम्पबीच...

वामदेवका लागि हुने उपनिर्वाचनमा राज्यकोषको करोडौं खर्च हुने

काठमाडौं, असोज २४: नेकपाका नेता वामदेव गौतमलाई संसद्मा ल्याउन उपनिर्वाचन गरिए राज्यकोषबाट करोडौं रुपैयाँ खर्चिनुपर्ने अवस्था आउनेछ । निर्वाचन आयोगका अनुसार गएको प्रतिनिधिसभा निर्वाचनमा प्रतिमतदाता ५ सय ६ रुपैयाँ खर्च...

साफ यू–१८ च्याम्पियनसिपको उपविजेता टोलीलाई जनही पचास हजार

रिपोर्ट नेपाल

काठमाडौं, असोज २४: अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले भूटानमा भएको साफ यू–१८ फुटबल च्याम्पियनसिपमा उपविजेता बन्न सफल भएको नेपाली महिला टोलीका प्रत्येक सदस्यलाई जनही रु ५० हजार दिने घोषणा...

आज घटस्थापना , घरघरमा जमरा राखिंदै

काठमाडौं, असोज २४: प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व बडादशैँ आजदेखि शुरु भएको छ। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । बडा...

४ करोड १७ लाख ठगेर फरार भएका महर्जन पक्राउ

रिपोर्ट नेपाल

काठमाडौँ, असोज २३ :  आकर्षक व्याज र झुटा प्रलोभनमा देखाई रु ४ कारोड १७ लाख ५८ हजार ७ सय १९ रुपैयाँ ठग्ने गिरोहलार्इ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ...

प्राविधिक शिक्षालय स्थापनाका लागि मन्त्रालयले सक्दो सहयोग गर्नेः मन्त्री बराल

रिपोर्ट नेपाल

गुल्मी, असोज २३ : प्रदेश नम्बर ५ को सामाजिक विकास मन्त्री शुर्दशन बरालले गाउँमा प्राविधिक शिक्षालय स्थापना गर्नका लागि मन्त्रालयले भरपुर सहयोग गर्ने बताएका छन । गुल्मी जिल्लाको ईश्मा गाउँपालिका...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.