ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

सांसद गगन थापाको आरोप- डा. केसी मरोस भन्ने तर्फ सरकार छ

रिपोर्ट नेपाल

काठमाडौं, माघ १७ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २३ दिनदेखि अनशनरत डा. गोविन्द केसीलाई बिहिबार भेटेका छन् । सभापति देउवा संगै नेता गगन थापा पनि अनशन स्थान पुगेका छन्...

प्रहरीमा भर्नाहुन आठ हैन अव एसईई पास

रिपोर्ट नेपाल

काठमाडौं, माघ १७ : देशमा नयाँ नीति नियम लागू भयसँगै अव नेपालको सुरक्षाका निम्ति खटिने प्रहरी जवान भर्नामा पनि नयाँ नियम लागू गरेको छ । नयाँ जवान भर्ना हुन कम्तीमा...

प्रधानमन्त्रीद्वारा वृद्धभत्ता वृद्धि गर्ने घोषणा

झापा, माघ १७ : कम्युनिष्ट सरकारले नै बृद्धभत्ताको सुरवात गरेको बताउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बजेट भाषणबाट जेष्ठ नागरिकको बृद्धभत्ता बृद्धि गर्ने घोषणा गरेका छन् । आगामी जेठ १५...

कालो हिरण प्रकरणमा सैफ अलि खान सोनाली बेन्द्रे र नीलम फस्न सक्ने

रिपोर्ट नेपाल

एजेन्सी, माघ १७ : बलिउड अभिनेता सैफ अलि खान, सोनाली बेन्द्रे, नीलम, तब्बु र दुष्यन्त सिंहलाई २० वर्षअघिको कालो हिरण शिकार प्रकरणले फेरि अफट्यारोमा पार्ने देखिएको छ। ग्रामीण अदालतले सफाई दिएपछि...

आरक्षणले क्षमतामा अवरोध सिर्जना गर्छ, योग्यता विकास गर्नुहोस् : अध्यक्ष प्रचण्ड

रिपोर्ट नेपाल

चितवन, माघ १७ : दाहाल प्रचण्डले संविधानका बारेमा धेरै गुनासो गर्नुको औचित्य नभएको बताएका छन्। पत्रकार महिलाहरुको राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रमलाई बिहीबार चितवनमा सम्बोधन गर्दै प्रचण्डले संविधानमा धेरै सकारात्मक र...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ८ निर्णय

काठमाडौं, माघ १७ :  सरकारले जीपी कोइराला श्वास प्रश्वास उपचार केन्द्र तनहुँ र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल नेपालगन्जलाई संघ मातहत नै राख्ने निर्णय गरेको छ । गत माघ १४...

चिकित्सा शिक्षा विधेयक राष्ट्रियसभाबाट पनि पारित

काठमाडौं, माघ १७ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधकाबीच चिकित्सा शिक्षा विधेयक राष्ट्रिय सभाबाट पारित भएको छ । अनशनरत प्रा.डा. गोविन्द केसीको अनशन २३ औँ दिनमा पुगेको अवस्थामा सरकारले विधेयक...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.