ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

प्रदेशमा खर्चको कमजोर क्षमता

काठमाडौँ, असार २८। प्रदेश संरचनालाई खर्चिलो व्यवस्था भनेर आलोचना भइरहेको सन्दर्भमा प्रदेश सरकारहरूको कार्यक्षमतामा पनि उस्तै प्रश्न खडा छन्। त्यो कार्यक्षमता प्रदेशहरूले गर्ने र गरेका खर्चहरूमा प्रतिबिम्बित छ। मुख्यमन्त्री, मन्त्री...

कर्मचारीलाई “मन्त्रीको गेटमा गएर झुण्डिनुस्” भने पछि स्वास्थ्यमन्त्री बस्नेत विवादमा

काठमाडौं, असार २७ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेत मन्त्रालय अन्तरगतका कर्मचारीहरुप्रति कडा रुपमा प्रस्तुत भएका छन् । सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिएको अभिव्यक्तिलाई लिएर  विवादमा तानिएका...

राष्ट्रिय सम्मानका साथ माओवादी नेतृ दाहालको अन्त्येष्टि

काठमाडौं, असार २७ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जीवन संगीनी सीता दाहालको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र...

१५ केजी चरेशसहित दुइजना पक्राउ

पर्सा, असार २७ । वीरगंज महानगरपालिका १६ स्थित भन्सार मेनगेट ईलाकाबाट अन्दाजी १५ केजी चरेश र एउटा मोटरसाईकलसहित दुई जना व्यक्तिलाई  सशस्त्र प्रहरीले पक्राउ गरेकाे  छ । जिल्लाको पटेर्वासुगौली गाउँपालिका...

प्रधानमन्त्री दाहाल पत्नीलाई राजकीय सम्मान दिइने

काठमाडौं, असार २७ । नेकपा माओवादी केन्द्रकी सल्लाहकार तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी जीवन संगीनी सीता दाहाललाई राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ । दाहालको आज बिहान थापाथली स्थीत...

महानगरकाे गेटमा साना व्यवसायीकाे प्रदर्शन

काठमाडौं, असार २७ । काठमाडौं महानगरपालिकाको कमाण्ड सम्हाल्न जनमतबाट आएका बालेन्द्र शाह फुटपाथमा व्यवसाय गरेर बस्ने व्यवसायी माथी आक्रामक रुपले प्रस्तुत हुन थालेपछि साना व्यवसायीहरु गरी खाने बातावरण बनाइदिन भन्दै...

बैकको कर्मचारी हुँ भन्दै अनलाईन मार्फत ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडाै‌, असार २७ । ९८६२२२५५४२, ९७६२५१२८४१काे माेवाइल नम्बरबाट फोन सम्पर्क गरी विभिन्न व्यक्तिहरुलाई  ठगी गरेकाे आराेपमा महमद मोजाहीद मियालाई काठमाडाै‌ उपत्यका अपराध अनुसन्धान कार्यालयकाे टाेलीले पक्राउ गरेकाे छ । पक्राउ...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.