ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

श्रोत नखुलेको नेपाली रुपैयाँ सहित सोहेल कुरेशी पक्राउ

बाँके, असार २९। नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुनाह स्थित शर्मा गल्लीबाट  सशस्त्र प्रहरीले २० लाख नेपाली रुपैयाँसहित २० वर्षिय सोहेल कुरेशीलाई नियन्त्रणमा लिएको छ। कुरेशीलाई प्रस्तावित सीमा सुरक्षा गुल्म जमुनाहले उल्लेखित रुपैयाँ...

सुन जस्तो देखिने वस्तुसहित पक्राउ

मकवानपुर, असार २९।हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट सुन जस्तो देखिने वस्तु सहित प्रहरीले वीरगंज महानगरपालिका-१ बस्ने ३५ वर्षीय प्रभु साह सोनारलाई पक्राउ गरेको छ।सोनारको साथबाट प्रहरीले करिब ४ सय ९० ग्राम  प्रहरीले...

सीता मेरी तेस्रो आँखा हुन् : प्रचण्ड

काठमाडौँ, असार २९। समाजमा श्रीमान् श्रीमती भन्ने भाव बोकेका दुई जना मान्छेको जोडीबाट नै दुनियाँ चलेको हुन्छ । आज म जहाँ, जुन ठाउँमा छु, यहाँसम्म आउन श्रीमती सीता दाहालको ठूलो...

सचिव राउतलाई २४ घण्टाभित्र अदालतमा पेस गर्न आदेश

काठमाडौँ, असार २९। सर्वोच्च अदालतले थुनामा रहेका सञ्चार तथा सूचना प्रविधि सचिव कृष्णबहादुर राउतलाई २४ घण्टाभित्र अदालतमा पेस गर्न आदेश दिएको छ । सचिव राउतको तर्फबाट उषा कार्कीले गृह मन्त्रालय...

नारायणगढ–मुग्लिन सडक : विकल्प खोज्न सडक विभागलाई पत्र

वसन्त पराजुली भरतपुर, असार २९। नारायणगढ–मुग्लिन सडकको विकल्प खोज्ने औपचारिक प्रक्रिया सुरु भएको छ। गैँडाकोटदेखि तनहुँको देवघाट, दासढुङ्गा हुँदै मुग्लिनसम्म सडक बनाउने कार्यको प्रारम्भिक प्रक्रिया सुरु गरिएको हो। त्यसका लागि...

कुवेत जान लागेका श्रमिक फर्काइए

काठमाडौँ, असार २९। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले दुई दिनको बिचमा कुवेत जान लागेका ११९ श्रमिकलाई विमानस्थलबाटै फर्काएको छ । भिसा शङ्कास्पद रहेको भन्दै अध्यागमन कार्यालयले बुधबार र बिहीबार त्यो...

क्याम्पस प्रमुखविरुद्ध बोल्दा परीक्षामा फेल

जितेन्द्रनारायण ठाकुर विराटनगर, असार २९। कक्षा कोठामा अपशब्द प्रयोग गर्ने क्याम्पसप्रमुख विरुद्ध आवाज उठाउँदा तीन जना विद्यार्थी प्रयोगात्मक परीक्षामा फेल भएका छन्।  विराटनगरस्थित कोसी हेल्थ एन्ड साइन्स क्याम्पसको बीपीएच चौथो...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.