ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

सगरमाथा सफाइ गर्दा भेटियो चार शव

रिपोर्ट नेपाल

काठमाठौं, वैशाख १५ : सगरमाथा सफाइ अभियानका क्रममा अहिलेसम्म चार वटा शव फेला परेको छ । सफाइ अभियानका क्रममा सगरमाथा आधार शिविर क्षेत्रमा ती शव भेटिएको जनाइएको छ । अहिले...

दाङमा यात्रुवाहक बस दुर्घटना, ४ यात्रु घाइते

रिपोर्ट नेपाल

दाङ, वैशाख १५ : दाङको तुलसीपुरमा यात्रु वाहक बस दुर्घटनामा परेको छ । आइतबार अपरान्ह २ बजे तुलसीपुर ६ हात्तीखौवामा सो बस दुर्घटनामा परेको हो । दुर्घटनामा ४ यात्रु घाइते भएको...

एनसेलको कर असुलीका लागि दबाब दिन युवालाई रेखा थापाको आह्वान

रिपोर्ट नेपाल

काठमाडौं, वैशाख १५ : चर्चित अभिनेत्री रेखा थापाले एनसेलबाट अर्बौंको पूँजीगत लाभकर असुलीका लागि दवाव दिन युवालाई आह्वान गरेकी छन्। चलचित्र निर्मातासमेत रहेकी अभिनेत्री थापाले एनसेलले लुट मच्याउँदा पनि सरकारले...

अस्ताए संगीतका चम्कीला तारा

रिपोर्ट नेपाल

काठमाडौं, वैशाख १५ : संगीतकार तथा गायक बीजु बज्राचार्यको निधन भएको छ । गुल्मीको पुरानो व्यापारिक केन्द्र वामीटक्सार निवासी नेपाली सांगीतिक क्षेत्रका धरोहर बज्र आईतवार ४८ बर्षको उमेरमा हृदयघातबाट निधन भएको हो...

शेयर बजारमा २२ अङ्कको वृद्धि, डेढ अर्ब माथिको कारोवार

रिपोर्ट नेपाल

काठमाडौँ,  वैशाख १५ : धितोपत्र बजारमा आज पनि शेयरको मूल्यमा उच्च अङ्कको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २२.३९ विन्दुले वृद्धि भई एक हजार ३१४.५१ विन्दुमा...

१४ वर्षे छोराले कुट्दा बुबाको मृत्यु

रिपोर्ट नेपाल

धनकुटा,  वैशाख १५ : धनकुटाको सहिद भूमि गाउँपालिका, ४ मा छोराले बुबाको हत्या गरेका छन् । १४ वर्षीय छोरा विज्ञान राईले गएराति कोदालोले हानेर ४७ वर्षीय बुबा इन्द्रकुमारको हत्या गरेको जिल्ला प्रहरी...

दुई युवती भारत लैजादै गर्दा युवक पक्राउ

रिपोर्ट नेपाल

कैलाली,  वैशाख १५ : कञ्चनपुरको पुनर्वाससंगै जोडिएको भारतीय भूमिबाट भारतीय सीमा सुरक्षा बलले दुई यवती र एक युवकलाई पक्राउ गरी नेपाल प्रहरीको जिम्मा लगाएको छ । प्रहरीका अनुसार युवतीलाई भारतीय...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.