ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

मकालुमा यतीको पाइला भेटिएको भारतीय सेनाको दाबी

रिपोर्ट नेपाल

काठमाडौँ, वैशाख १७ : भारतीय सेनाको आरोण टोलीले मकालु बरुण निकुञ्जमा हिमाली मानव यतीको पाइला भेटिएको दाबी गरेकाे छ । भारतीय सेनाले मकालु हिमालमा ३२ इन्च लामो र १५ इन्च चौडा पाइला भेटाएको...

देशैभरी अतिक्रमणमा परेका सरकारी जग्गा फिर्ता ल्याउने प्रधानमन्त्री ओलीकाे प्रतिबद्धता

काठमाडौँ, वैशाख १७ :  प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले देशैभरी अतिक्रमणमा परेका सरकारी जग्गा फिर्ता ल्याउने प्रतिबद्धता जनाएका छन् । मंगलबार बसेको नेकपा संसदीय दलको...

वैवाहिक वर्षगाँठको अवसरमा कार्कीद्वारा ‘बा-आमा घर’लाई एक लाख सहयोग

रिपोर्ट नेपाल

ललितपुर,  वैशाख १७ : नेपाली काँग्रेस भक्तपुरका युवा नेता तथा समाजसेवी विष्णुराज कार्कीले आफ्नो २५ औँ वैवाहिक वर्षगाँठको अवसरमा 'बा-आमा घर'लाई एक लाख एक रुपैयाँ  सहयोग गरेका छन् । सोमबार कार्कीले ललितपुर...

ट्रकको ठक्करबाट युवतीको मृत्यु भएपछि कैलालीमा तनावग्रस्त, स्थानीय र प्रहरी घाइते

रिपोर्ट नेपाल

कैलाली,  वैशाख १७ :  पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको लम्कीमा ट्रकको ठक्करबाट स्थानीय एक युवतीको मृत्यु भएपछि गरिएको प्रदर्शनले लम्की क्षेत्र आज तनाबग्रस्त बनेको छ । ना ७ ख ९२३३ नंको ट्रकको...

जापानका सम्राट अकिहितोले राजगद्धि त्याग्दै

रिपोर्ट नेपाल

काठमाडौंः (एजेन्सी) जापानका सम्राट अकिहितोले मंगलबार राजगद्धि त्याग्ने भएका छन् । २ सय वर्ष यताको इतिहासमा राजगद्धि त्याग्ने अकिहितो पहिलो सम्राट बन्नेछन् । जापानको इम्पेरियल दरवारभित्र विभिन्न रितीरिवाज सम्पन्न भइसकेपछि...

ट्रकको ठक्करबाट एक युवतीको मृत्यु

रिपोर्ट नेपाल

काठमाडौं, वैशाख १७ :कैलालीको लम्कीमा एक युवतीलाई ट्रकले ठक्कर दिँदा युवतीको मृत्यु भएको छ । ट्रकको ठक्करबार मृत्यु हुनेमा लम्कीचुहा नगरपालिका—३ की १९ वर्षीय सुनीता रावल रहेकी छन् । उनलाई...

गैंडाले आक्रमण गर्दा एक जनाको मृत्यु

चितवन, वैशाख १७ : गैँडाको आक्रमण परी भरतपुरमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका २८ भंगाहाका ४६ वर्षीय खगेन्द्रकुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.