ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

सुन तस्करसँगको राजनीतिक सेटिङ : दावाको नागरिकताका लागि ‘माथिको आदेश’

–कर्मचारीहरू सेटिङमा लम्पट  –पैसामा नागरिकता बेच्नेलाई किन उन्मुक्ति ? –गृह मन्त्रालयको मौनता रहस्यमय  काभ्रे, साउन १८ । वडा अध्यक्षको सिफारिसबिना नै बनाइएको नागरिकताको जिल्ला प्रशासन कार्यालयमा अनुसूचीसमेत फेला नपरेपछि शुरू...

वार्षिक ५१ हजार भाडा तिरेर पाँच करोड आम्दानी गर्दै आएको गौशाला धर्मशालासँगको सम्झौता रद्द

काठमाडौँ, साउन १८। पशुपति क्षेत्र विकास कोषले कौडीको भाउमा लिजमा दिएको पशुपति गौशाला धर्मशालासँगको सम्झौता रद्द गरेको छ । सहरको मुख्य चोकमा रहेको नौ रोपनी नौ आना जग्गा मारवाडी सेवा समितिले...

दैलेखमा माओवादीको नाममा चन्दा उठाउने पक्राउ

दैलेख : दैलेखमा माओवादीको नाममा चन्दा उठाउन खोजेको आरोपमा दुई युवा पक्राउ गरेका छन् । जिल्लाको दुल्लु नगरपालिका– १३ बस्ने १९ वर्षीय समिर शाही र २८ वर्षीय चन्द्रबहादुर शाही पक्राउ परेका...

कर्मचारी सरुवामा मन्त्रीको अस्वाभाविक रुचि, ऐन नियमावलीलाई बेवास्ता गर्दै आफूअनुकूल सरुवा

–ऐन र नियमावलीको पूर्ण बेवास्ता –निजामती सेवा सुधार र सेवा प्रवाहमा छैन ध्यान काठमाडौं, साउन १८ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलगायत उनको सचिवालय समूहको कर्मचारी सरुवामा...

सर्वसाधारणलाई डर देखाई अपराधिक गतिविधी गर्ने समूह प्रहरी नियन्त्रणमा

काठमाडाैं, साउन १७ । सर्वसाधारण व्यक्तिहरूसँग अनावश्यक विवाद गरी डरत्रास, भय सृजना गर्नुका साथै  कुटपिट, गैरकानुनी रूपमा रकम माग गर्ने लगायतका अपराधिक गतिविधिमा संलग्न रहेका व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ...

कैलालीमा जुवातास खेल्ने १० जुवाडे प्रहरीको फन्दामा

रिपोर्ट नेपाल

कैलाली, साउन १७ । कैलालीको धनगढी उपमहानगरपालिका–४, बसपार्कमा रहेको  होटेल कलेलमा जुवातास खेलिरहेको अवस्थामा १० जना जुवाडेलाई प्रहरीले  पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जुवाको  अखडामा छापा हान्दा  डोटीको...

कोशी प्रदेशमा आज तीन मन्त्री बन्दै

रिपोर्ट नेपाल

विराटनगर, साउन १७ ।  सर्वोच्च अदालतबाट बर्खास्त गरिएको कोशी प्रदेशको मुख्यमन्त्रीमा पून उद्धव थापा नियुक्त भएपछि थापाले आजै तीन मन्त्रीको जिम्मेवारी तोक्ने बुझीएको छ । दलहरुबीच भएको सहमतिअनुसार मुख्यमन्त्री थापाले...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.