ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

एघार दिनपछि साजनको शव फेला

काठमाडौँ, साउन १९ । काठमाडौँको रानीबारीस्थित सामाखुसीखोलामा आएको बाढीले बगाएर बेपत्ता भएका १२ वर्षीय साजन बुढामगरको शव ११ दिनपछि फेलापरेको छ। घरबाट फुटसल खेल्न निस्कनेक्रममा झुक्किएर साउन ७ गते दिउँसो...

राजस्वका अनुसन्धान अधिकृतहरू सकस र दबाबमा, पाँच दिनसम्म दावाको बयानै हुन सकेन

काठमाडौं, साउन १९ । राजस्व अनुसन्धान विभागले सय किलो सुन तस्करी प्रकरणमा मुख्य योजनाकार मानिएका दावा छिरिङलाई पक्राउ गरेको पा“च दिन बितिसक्दासमेत उनीसँग बयान लिन सकेको छैन । उक्त प्रकरणमा...

पाँच प्रदेशमा हावाहुरीसहित भारी बर्षाको संभावना

काठमाडौं, साउन १९ । नेपालमा मनसुनी वायुको प्रभावका साथै उत्तरी छत्तीसगढ आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तर र पूर्वतिर...

प्रधानन्यायाधीशका लागि विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस

काठमाडौँ, साउन १८ । प्रधानन्यायाधीश हरिकृष्ण कार्की उमेर हदका कारण २० साउनदेखि अनिवार्य अवकाश हुने भए पछि बिहीबार बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशका लागि विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको छ...

सुरक्षा सल्लाहकार बैरागीद्वारा सशस्त्र बलको निरीक्षण

काठमाडौं, साउन १८ । राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीले सशस्त्र प्रहरी बलको प्रधान कार्यालयको निरीक्षण भ्रमण गरेका छन् । सल्लाहकार बैरागीले निरीक्षणका क्रममा राष्ट्रको भौगोलिक अखण्डता, सार्वभौमसत्ताको संरक्षण र नागरिकको...

संसदीय सुनुवाइ समितिबाट ६ राजदूत अनुमोदित

रिपोर्ट नेपाल

काठमाडौँ, साउन १८ । गत असार २६ गतेको मन्त्रीस्तरीय बैठकले ६ कुटनीतिक नियोगका लागि राजदूत सिफारिस गरेकोमा  संसदीय सुनुवाइ समितिले सर्वसम्मतिले अनुमोदन गरेको छ । बुधवार र बिहीबार भएको २...

प्रहरी श्रीमती संघको साधारणसभा सम्पन्न

काठमाडौं, साउन १८ । नेपाल प्रहरीमा कार्यरत पुरुष कर्मचारीका श्रीमतीको छाता संगठन नेपाल प्रहरी श्रीमती संघको ३९औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.