ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

उपराष्ट्रपति नन्दबहादुर पुन तिहार मनाउन पुर्ख्यौली घरमा

रिपोर्ट नेपाल

रोल्पा, कात्तिक ९: उपराष्ट्रपति नन्दबहादुर पुन तिहार मनाउन पुर्ख्यौली घर पुगेका छन्। परिवर्तन गाउँपालिका–२ रांसीको डाँडागाउँमा जन्मघर भएका उनी तिहार मनाउनका लागि गएको बताइएको छ। उपराष्ट्रपति पुनको दोस्रो कार्यकालपछिको यो...

महराको मुद्दा तिहार बिदा सकिएलगत्तै

रिपोर्ट नेपाल

काठमाडौं, कात्तिक ९: महिलामाथि यौन दुर्व्यवहारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराको विषयमा अनुसन्धान गरी प्रहरीले शुक्रबार सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको छ। प्रहरीले सबै अनुसन्धान सकाएर प्रतिवेदन बुझाएको हो।...

जनताका समस्या सम्बोधान गर्न ‘सरकार हाजिर छ’

रिपोर्ट नेपाल

काठमाडौं, कात्तिक ९: सरकारले जनताका समस्या, गुनासा र कामहरू समयमै सम्बोधन गर्ने उद्देश्यसहित ‘सरकार हाजिर छ’ नामक नयाँ कार्यक्रम ल्याउने गृहकार्य अघि बढाएको छ । यसका लागि सरकारले गुनासो सम्बोधन...

पाइपलाइनबाट चितवनसम्म खाना पकाउने ग्यास ल्याइने

काठमाडौं, कात्तिक ९: भारतबाट पाइपलाइनमार्फत अमलेखगन्जसम्म डिजेल आयात सुरु गरेको नेपाल आयल निगमले खाना पकाउने ग्यास पनि पाइपलाइनबाट ल्याउने भएको छ। भारत मोतिहारीबाट चितवनसम्म खाना पकाउने ग्यास ल्याउन पाइपलाइन निर्माण...

काठमाडौंमा कृषि तथा पशु सेवा विभागको अनुगमन सुन्धाराका मिठाइ गुणस्तरहीन

काठमाडौं, कात्तिक ९: काठमाडौं महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका ठूला मिठाई पसलबाट उत्पादन भएका मिठाइजन्य खाद्यवस्तु गुणस्तहीन पाइएका छन् । शुक्रबार महानगरपालिकाको कृषि तथा पशु सेवा विभागले गरेको अनुगमनका क्रममा मिठाई...

जीप दुर्घटना हुँदा बागलुङमा दुईको मृत्यु

रिपोर्ट नेपाल

बागलुङ, कात्तिक ९: जिल्लाको तमानखोला गाउँपालिकामा गए राति जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । तमानदेखि वडा नम्बर १ बोङगादोभान बजारतर्फ आउँदै गरेको ध १ ज ७०५ नम्बरको...

भाइटीकाको भोलीपल्ट उपस्थित हुनेगरी भिटेन रिहा

काठमाडौं, कात्तिक ९: चर्चित र्‍यापर समिर लामा ‘भिटेन’ प्रहरी हिरासतबाट रिहा भएका छन् । महानगरीय प्रहरी परिसर ललितपुरले भिटेनलाई बुवाको जमानीमा रिहा गरेका हुन् । उनलाई भाइटीकाको भोलिपल्ट ललितपुर प्रहरी...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.