ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

राप्रपा अध्यक्ष कमल थापा पहिलो विजयी

रिपोर्ट नेपाल

काठमाडौं, कात्तिक ९: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा आईटीएफ सेन्जेन इन्टरनेशनल सिनियर सर्किटको पहिलो खेलमा विजयी भएका छन् । शनिबारदेखि चीनको सेन्जेन शहरमा सुरु भएको उक्त प्रतियोगितामा राप्रपा अध्यक्ष...

भरुवा बन्दुक बरामद

रिपोर्ट नेपाल

रौतहट, कात्तिक ९: गुजरा नगरपालिका ३ बलुबाटोलबाट भरुवा बन्दुक १ थान गए राति प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी हरिनगरबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ अपरिचित व्यक्तिले उक्त बन्दुक छोडी...

श्रीमान हत्या गरेको आरोपमा श्रीमती पक्राउ

रिपोर्ट नेपाल

बर्दिया, कात्तिक ९: श्रीमानको हत्या गरेको आरोपमा श्रीमतीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दियाको बाँसगढी नगरपालिका ६ निवासी ५० वर्षीया दिलमाया दरै रहेका छन् । टेलिफोनमार्फत प्रहरीलाई सूचना...

एक मधेश एक प्रदेश सम्भव नभएको उपसभापति गच्छदारको भनाई

काठमाडौं, कात्तिक ९: नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले ‘एक मधेश एक प्रदेश’ सम्भव नभएको बताएका छन् । कांग्रेसबाट निर्वाचित गोदावरी नगरपालिकाका निर्वाचित जनप्रतिनिधिले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा...

अधिकारको रक्षाका लागि कांग्रेस एकजुट हुनुपर्नेः सभापति देउवा

रिपोर्ट नेपाल

काठमाडौं, कात्तिक ९: प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली जनताको लामो संघर्षपछि प्राप्त अधिकारको रक्षाका लागि कांग्रेस एकजुट हुनुपर्ने बताएका छन् । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ६...

प्रतिबन्धित चितुवाको छालासहित दुई पक्राउ

रिपोर्ट नेपाल

रुकुम (पश्चिम), कात्तिक ९: अवैध रुपमा बिक्रिका लागि ल्याइएको १ थान चितुवाको छालासहित रुकुम पश्चिममा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर १४...

विप्लव समुहका जिल्ला कमिटी सदस्य पक्राउ

सल्यान, कात्तिक ९: सरकारद्वारा प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सल्यान जिल्ला कमिटी सदस्य भद्र डाँगीलाई प्रहरीले पक्राउ गरेको छ । बागचौर नगरपालिका–२ घर भएका जिल्ला सदस्य भद्र डाँगी...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.