ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

बिदा भए राष्ट्रियसभाका १८ सांसद

रिपोर्ट नेपाल

काठमाडौं, फागुन २०: राष्ट्रिय सभाका १८ सांसदको कार्यकाल मंगलबार सकिँएका छन् । उनीहरु सोमबारबाट राष्ट्रिय सभाको दुईवर्षे कार्यकाल पूरा गरेर बिदा भएका छन्। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले उनीहरुलाई बिदा गरेका...

विद्यार्थी बिरामी भएपछि एक साताका लागि विद्यालय बन्द

रिपोर्ट नेपाल

धनकुटा, फागुन २०: अचानक विद्यार्थीहरू बिरामी पर्न थालेपछि चौविसे गाउँपालिका २ केराबारीस्थित बालकल्याण आधारभूत विद्यालय बन्द गरिएको छ। उक्त विद्यालयका विद्यालय व्यवस्थापन समितिको आकस्मिक बैठक बसी मंगलबारदेखि विद्यालय बन्द गरिएको...

कोरोनाबाट बच्न विद्यालय बन्द गर्ने की !

काठमाडौं, फागुन २०: छिमेकी मुलुक चीनबाट भयावहका रुपमा आएको कोरोना (कोभिड १९) रोगको आतंकले नेपालमा पनि डरलाग्दो रुप लिएको छ । सर्वोच्च अदालतले नेपाल प्रवेश गर्ने स्थलमार्ग र अन्तराष्ट्रिय विमानस्थलमा...

जाडोमा तनहुँ आएका विद्यार्थी गृह जिल्ला मुस्ताङ फर्किन सुरु

रिपोर्ट नेपाल

तनहुँ, फागुन २०: गृह जिल्ला मुस्ताङमा मंसिर लागेपछि अत्यधिक चिसो बढेसँगै त्यहाँका विद्यार्थी घुम्ती क्याम्प संचालन गरी अध्ययन गर्न तनहुँ आएका विद्यार्थीहरु फागुन अन्तिम हप्तामा घर फर्किएका छन् । तनहुँको...

जबरजस्तीकरणी गरेको आरोप लागेका सिद्धबाबाद्वारा आत्मसमर्पण

रिपोर्ट नेपाल

सुनसरी, फागुन २०: अनुयायीमाथि जबरजस्तीकरणी गरेको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले जिल्ला अदालत सुनसरीमा आत्मसमर्पण गरेका छन् । गत माघ ९ गते उच्च अदालतले पुर्पक्षका लागि गिरिलाई थुनामा पठाउने...

कोरोनाको आशंकामा अस्पताल भर्ना गरिएका चार जनाको स्वास्थ्य रिपोट नेगेटिभ

रिपोर्ट नेपाल

काठमाडौं, फागुन २०: टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना (कोभिड १९) भाइरसको आशंकामा भर्ना गरिएका चारजना बिरामीको स्वास्थ्य रिपोट नेगेटिभ देखाएको छ। जनस्वास्थ्य प्रयोगशाला स्रोतका अनुसार परीक्षणका क्रममा...

भीरबाट लडेर सोलुखुम्बुमा एक महिलाको मृत्यु

रिपोर्ट नेपाल

सोलुखुम्बु, फागुन २०: घाँस काट्ने क्रममा भीरबाट लडेर सोलुखुम्बुको थुलुङदुधकोशी गाउँपालिका–८ मा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा साविक देउसा गाविस–८ की ५८ वर्षीया उत्रकुमारी राई रहेकी छन् ।...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.