ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

चुलोमा आगो निभेपछि मजदुरको विचल्ली

रिपोर्ट नेपाल

कृष्ण प्रसाद सापकोटा काठमाडौं, बैशाख ४ः विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइसरको संक्रमणबाट बच्न सरकारले लकडाउन गरेको आज बिहीबार २४ औं दिन पुगेको छ । लकडाउनको हल्ला फैलिदै गर्दा लाखौं...

बेत्रावतीस्थित फलाखु खोलामा पुल निर्माणको काम निरन्तरता

रिपोर्ट नेपाल

रसुवा, बैशाख ४ः रसुवा र नुवाकोटको सीमानामा रहेको बेत्रावतीस्थित फलाखु खोलामा पुल निर्माणको कामले निरन्तरता पाएको छ । बिश्वव्यापी संक्रमणको रुपमा फैलिएको कोभिड १९ का कारण अधिकांश ठाउँहरुमा कामदार अभावमा...

नौबिसे पिप्लामोड सडक मर्मतसम्भार सुरू

रिपोर्ट नेपाल

काठमाडाैं, बैशाख ४ः राजधानी भित्रिने र बाहिरिने मुख्य नाकाकाे सडक त्रिभुवन राजपथको नौबिसे पिप्लामोड अत्याधिक सवारी चापको कारणले मर्मतसम्भार गर्न नसकिएको  सडकको मर्मतसम्भार थालिएको छ । काेराेना राेकथाम तथा नियन्त्रणका...

वीरगन्ज–पथलैया औद्योगिक क्षेत्र कोरिडोर काेराेनाकाे उच्च जोखिममा

रिपोर्ट नेपाल

पर्सा, बैशाख ४ः शैली परिवर्तन नभए वीरगन्ज–पथलैया औद्योगिक कोरिडोर क्षेत्र कोरोना भाइरस फैलाउने ‘हट जोन’का रूपमा दरिने सम्भावना बढेर गएको छ । तीन जिल्लाका श्रमिककोश्रमस्थल रहेकोयो कोरिडोर क्षेत्रमा उद्योगलेश्रमिकका लागि...

नेपालको आर्थिक वृद्धिदर २.५ प्रतिशतमा सीमित

रिपोर्ट नेपाल

काठमाडौं, बैशाख ४ः गत माघमा ६ प्रतिशत आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०२० मा नेपालको आर्थिक वृद्धिदर २.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ ।...

बाँस्कोटाको घरमा बम विस्फाेट गराएको अभियाेगमा पक्राउ परेका तीन जनालाई पुर्पक्षका लागि जेल चलान

रिपोर्ट नेपाल

काठमाडाैं, बैशाख ४ः पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विस्फाेट गराएको अभियाेगमा पक्राउ परेका तीन जनालाई पुर्पक्षका लागि थुनामा राखेका छन् । भक्तपुर जिल्ला अदालतको आदेशले गत चैत्र ६ गते...

लकडाउन खुले लगत्तै एसईई, ११ र १२ को सामाजिक दूरी कायम गर्दै परीक्षा

काठमाडाैं, बैशाख ४ः राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई, ११ र १२ को परीक्षा सामाजिक दूरीका लागि केन्द्र बढाएर लिने विषयमा गृहकार्य थालेको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.