ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

ज्वाइँद्वारा सासूको हत्या

रिपोर्ट नेपाल

मकवानपुर, जेठ २९ः बिहीबार बिहान मकवानपुरमा ज्वाइँले सासूको हत्या गरेका छन् । हत्या हुनेमा मकवानपुरगढी गाउँपालिका वडा नं १ फूलबारीटोलकी ७२ वर्षीया कान्छीमाया भोम्जन रहेकी छन् । उनलाई उनकै कान्छा...

एम्बुलेन्समा राखी गाँजा काराेबार गर्ने तीन जना पक्राउ

बारा, जेठ २९ः सिमरास्थित रहेकाे अल्पाइन मेडिकल कलेज तथा टिचिङ अस्पतालको एम्बुलेन्सबाट ५६ किलो अवैध लागूऔषध गाँजा बरामद भएको छ। वीरगञ्‍ज महानगरपालिका वडा नं. २७ रामपुर टोलमाना ४ च ८५९९...

पार्किङ गरेर राखेको कारमा आगाेलागी

रिपोर्ट नेपाल

गाेरखा, जेठ २९ः गएराति गोरखा नगरपालिका–८, चाइनिज धारा स्थित एक मोटर ग्यारेजमा पार्किङ गरेर राखेको कारमा आगाेलागी भएको छ । स्थानीय दिपक केसीको बा १२ च ५९८४ नम्वरको टाटा कारमा...

टिपरकाे ठक्करबाट प्रहरी हबल्दारकाे मृत्यु

रिपोर्ट नेपाल

मकवानपुर, जेठ २९ः गएराति टिपरले स्कुटरलाई ठक्कर दिँदा हेटौँडामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालयमा कार्यरत रहेका प्रहरी हबल्दार केशरदोर्जे थिङ रहेका छन्...

प्रशासन सेवा ध्वस्त बनाउने खेल सुरु

रिपोर्ट नेपाल

काठमाडौं, जेठ २९ः मुलुकको कर्मचारी प्रशासन हाँक्ने मुृख्य कानुनका रूपमा रहेको संघीय निजामती सेवा विधेयक संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री र सचिवकै कारण लामो समयदेखि अड्किएको छ । यो कानुन...

अख्तियारद्वारा लकडाउनको अवधिमा ३७ वटा केसमा ८१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता

काठमाडाैं, जेठ २९ः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लकडाउनको अवधिमा ३७ वटा केसमा ८१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । अकुत सम्पत्ति, घुस, नक्कली सर्टिफिकेट, आर्थिक अनियमिततालगायतका मुद्दा अख्तियारले...

काेराेना भाइरसकाे बहानामा किसान युरिया मलको चरम अभाव व्यहोर्न बाध्य

रिपोर्ट नेपाल

काठमाडाैं, जेठ २९ः सरकारले कोरोना भाइरस संक्रमणको बहाना झिकेर यो वर्ष देशभरका किसानलाई युरिया मलको चरम अभाव व्यहोर्न बाध्य बनाएको छ। आगामी सातादेखि धानबाली रोपाइँ सुरु हुँदै छ। कुनै न...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.