ब्रम्हपुरी गाउँपालिका

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

विद्यार्थी राजनीतिदेखि जिल्ला नेतृत्वसम्म : गुल्मी–२ बाट महाधिवेशन प्रतिनिधिमा धर्मराज पाण्डेको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी, १२ असोज। नेपाली कांग्रेस गुल्मीका जिल्ला सहसचिव धर्मराज पाण्डेले पार्टीको १५औँ महाधिवेशनका लागि गुल्मी निर्वाचन क्षेत्र नं. २ बाट...

नेसपासँग एकता गर्न माओवादी केन्द्र नाम फेर्न तयार

काठमाडौँ,असोज ४। नेपाल समाजवादी पार्टीसँग एकता गर्न नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) पार्टीको नाम फेर्न तयार भएको छ। माओवादी केन्द्रको गत भदौ २५ गते बसेको पदाधिकारी बैठकले कोस्ठभित्रको माओवादी केन्द्रको...

आज अन्तर्राष्ट्रिय शान्ति दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ,असोज ४। आज विश्वभर अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९८१ मा हरेक वर्ष सेप्टेम्बर २१ को दिनलाई विश्व शान्ति दिवसका रूपमा मनाउने निर्णय गरेको थियो ।...

तीन प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ,असोज ४। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै बंगालको खाडीको उत्तर पश्चिम भागमा न्यून चापीय क्षेत्र अवस्थित रहेको छ । हाल देशका अधिकांश भू-भागहरुमा आन्शिक...

विश्व शान्ति दिवसको अवसरमा शान्ति गीत सार्वजनिक

काठमाडाैं, असोज ३ । प्रसिद्ध गायिका साधना सरगमले गाएको  ‘शान्ति गीत’ को भिडियो सार्वजनिक भएको छ । विश्व शान्ति दिवसको अवसर पारेर संविधान दिवसका दिन राजधानीको कुञ्ज थिएटरमा एक समारोहका...

सरकारले ल्याएको शिक्षा विधेयक स्विकार गर्न सकिदैन : बालेन्द्र शाह

काठमाडाैं, असोज ३ ।  काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सरकारले ल्याएको शिक्षा विधेयक स्वीकार गर्न नसकिने बताएका छन्। आज सामाजिक सञ्जाल (फेसबुक) मार्फत  शाहले सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय...

विद्यालय बन्द गरी आन्दोलनमा जाने शिक्षकलाई महानगरले कारबाही गर्ने

काठमाडौँ, असोज ३ । काठमाडौँ महानगरपालिकाले शिक्षक आन्दोलनका नाममा विद्यालय बन्द गरे कारबाही गर्ने निर्णय गरेको छ । सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै बिहीबारदेखि सरकारी...

भनभने (गुल्मी) सम्पर्क समाज रुपन्देहीको रक्तदान कार्यक्रम सम्पन्न

बुटवल, असोज ३ । गुल्मी भनभने स्थाई घर भई रुपन्देहीमा विभिन्न पेशामा आवद्ध भनभनेलीको छाता संगठन भनभने (गुल्मी) सम्पर्क समाजले रक्तदान कार्यक्रम गरेको छ । कर्मचारी युनियनका केन्द्रीय सदस्य नविन...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.