ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

यस्तो छ मन्त्रीपरिषदको निर्णय (निर्णयसहित)

रिपोर्ट नेपाल

काडमाडौं, साउन २७ः सोमबार मन्त्रिपरिषद बैठकमा भएका निर्णयहरु मंगलबार सार्वजनिक गरिएको छ। उक्त निर्णय सार्वजनिक सरकारका प्रवक्ता, अर्थ, सूचना, प्रविधि तथा सञ्चारमन्त्री युवराज खतिवडाले गरेका हुन्। निर्णयहरु नेपाल सरकार, मन्त्रिपरिषद्को...

३१ भदौसम्‍म १० बाहेक अरु सबै नाका बन्द

काठमाडौं, साउन २७ः सरकारले भदौ ३१ गतेसम्‍म नेपाल प्रवेश गर्ने सबै नाका र यात्रुहरुलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको छ। सरकारका अर्थमन्त्री तथा सूचना मन्त्री युवराज खतिवडाले मंगलबार मन्त्रिपरिषदको निर्णय...

उच्च अदालतद्वारा लगानी बोर्डका सिईओ भट्टलाई काम गर्न नदिन आदेश

रिपोर्ट नेपाल

काठमाडौं, साउन २७ः सरकारले लगानी बोर्डमा नियुक्त दिएका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टलाई नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले आदेश जारी गरेको छ । मंगलबार मुख्य न्यायाधीश...

राप्ती नदीको किनारमा मृत गैँडा फेला

चितवन, साउन २७ः मंगलबार एउटा गैँडा मृत अवस्थामा फेला परेको छ । राप्ती नदीले बगाएर लगेको अवस्थामा निकुञ्जको पश्चिमी क्षेत्रमा पर्ने अन्द्रयौली घाट नजीक नदीमा आज फेला परेको हो ।...

मंगलबार ६ सय ३८ जनामा कोरोना पुष्टि

रिपोर्ट नेपाल

काठमाडौं, साउन २७ः नेपालमा मंगलबार ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा १ सय ३२ जना संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...

तोडफोडमा संलग्न नेविसंघका ७ कार्यकर्ता पक्राउ

रिपोर्ट नेपाल

काठमाडौं, साउन २७ः मंगलबार त्रिभुवन विश्वविद्यालयमा तोडफोड गर्ने ७ जना नेविसंघका कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेमा सम्झना खत्री, सञ्जय चौधरी, हरिप्रसाद जोशी, रामबहादुर थामी, रमेश कुँवर, विष्णु बडैला...

संक्रमणबाट जोगिन गाउँपालिकामा बन्दाबन्दीको घोषणा

रिपोर्ट नेपाल

महेश सिंह सिरहा, साउन २७ः सिरहाको भगवानपुर गाउँपालिकामा बन्दाबन्दीको घोषणा गरेको छ । कोरोना संक्रमण हुनबाट जोगिन गाउँपालिका भित्र बन्दाबन्दीको घोषणा गरेको हो। अति आवश्यक काम बाहेक घरबाट निस्किन नहुने...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.