ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

सप्तकोसी नदीको खयर टापुबाट सशस्त्र प्रहरीदले ३ सय ५० किलो गाँजा बरामद

रिपोर्ट नेपाल

सुनसरी, जेठ १८ः जिल्लाको बराहक्षेत्र नगरपालिका–२ स्थित सप्तकोसी नदीको खयर टापुबाट सशस्त्र प्रहरीले ३ सय ५० किलोग्राम गाँजा बरामद गरेको छ। सप्तकोसी नदीहुँदै तस्करी गरेर ल्याइएको लागुऔषध गाँजा ११ वटा...

भरूवा बन्दुक सहित दुई जना पक्राउ

बैतडी, जेठ १८ः डिलासैनी गाउँपालिका-४ नुवाकोट भन्ने स्थानबाट २ थान भरूवा बन्दुक सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दोगडाकेदार गाउँपालिका-८ बस्ने ४० वर्षीय हिक्मत...

सोलुखुम्बुको स्याङ्बोचेमा ‘सगरमाथा नेक्स्ट’ सञ्चालनमा

काठमाडौं, जेठ १८ः सात वर्षको योजना र निर्माणपछि सोलुखुम्बुको स्याङ्बोचे (३,७७५ मिटरको उचाइ)मा ‘सगरमाथा नेक्स्ट’ औपचारिक रूपमा सञ्चालनमा आएको छ । नाफारहित वितरण गर्ने हिमालयन म्युजियम एण्ड सस्टेनेबल पार्कले २३...

कैदीबन्दीका लागि फुटबल

रिपोर्ट नेपाल

काठमाडौं, जेठ १८: सेल्टर नेपालको आयोजनमा केन्द्रीय कारागारभित्र रहेका कैदीबन्दीका लागि फुटबलसम्बन्धि कार्यक्रम हुने भएको छ। सेल्टर नेपालद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रिजन फुटबल रिहाबीलिटेसन थु्र फुटबल नामक कार्यक्रम सञ्चालन...

यार्सा संकलनको सुरक्षामा खटिएका प्रहरीको लेक लागेर मृत्यु

रिपोर्ट नेपाल

मुगु, जेठ १८ः बहुमूल्य जडीबुटी यार्सागुम्बु संकलनका लागि लेकतिर गएकाहरुको सुरक्षाका लागि खटिएका एक प्रहरीको मुगुमा लेक लागेर मृत्यु भएको छ। प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार मुगुको कार्मारोङ गाउँपालिका–२ ठुली...

नेपाली सेनाद्वारा कालीगण्डकीमा जल प्रकोप उद्धार नमूना अभ्यास

बागलुङ, जेठ १८ः वर्षाको समय नजिकिँदै गर्दा नेपाली सेनाले कालीगण्डकी नदीमा विपद् व्यवस्थापनसम्बन्धी नमूना अभ्यास गरेको छ । आन्तरिक मामिला मन्त्रालय गण्डकी प्रदेशको वार्षिक विकास कार्यक्रम अन्तरगत श्री श्रीमेहर गणको आयोजनामा...

पहिराेले पुरिएर सङ्खुवासभामा दुई जनाको मृत्यु

सङ्खुवासभा, जेठ १८ः जिल्लाको चैनपुर नगरपालिका–१ नुनढाकीमा पहिराेले पुरिएर दुई जनाको मृत्यु भएको छ । चैनपुर–नुनढाकी सडक निर्माणका क्रममा सुक्खा पहिराेले पुरिएर दुई मजदुरको मृत्यु भएको हो । मृत्यु हुनेमा...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.