ब्रम्हपुरी गाउँपालिका

केन्द्रमा सत्ताको गठबन्धन फेरेसँगै यसको असर प्रदेशमा

रिपोर्ट नेपाल

काठमाडौँ २८ फागुन / नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केन्द्रमा सत्ताको गठबन्धन फेरेसँगै यसको असर प्रदेशमा...

छिमेकीको हत्या गरेको अभियोगमा पक्राउ

बैतडी, मंसिर २७ / सुर्नया गाउँपालिका-३ बिजुल बस्ने ५६ वर्षीया हरिना बिष्टको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २९ वर्षीय...

हमास समूहको अपहरणमा परेका जोशीका परिवार खबर नपाउँदा चिन्तित सरकार भन्छ ‘हामी पहल गरिरहेका छौ’

कञ्चनपुर, मंसिर २३ । भीमदत्त नगरपालिका–३ का महानन्द जोशीको परिवार शुक्रबार बिहानै ७ नबज्दै घरबाट निस्केर धनगढी विमानस्थल पुगेका थिए ।...

आलुमा आत्मनिर्भर बनाउने अभियानमा कृषि ज्ञान केन्द्र

रिपोर्ट नेपाल

बझाङ, मङ्सिर २ः कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले आलु खेतीमा कृषकलाई आत्मनिर्भर बनाउने कामको अभियान थालनी गरेका छन् । कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री आधुनिकीकरण परियोजनाले कृषकलाई आलु...

भारतमा चोरीगरी नेपालमा लुकिछिपी बसेका दुई जना सशस्त्र प्रहरीद्वारा पक्राउ

कञ्चनपुर, मंसिर १ः भारतबाट नगद तथा अन्य सामान चोरीगरी नेपालमा लुकिछिपी बसेका दुई जनालाई सशस्त्र प्रहरीले कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका १ फटैयाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ...

ठूलाकेदार मेलाको पूजाका लागि माधव नेपाल डोटीमा

डाेटी, मंसिर १ः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले डाेटी आइपुगेका छन् । पवित्र धार्मिक तीर्थस्थल बडिकेदारमा आज हुने...

क्रियाशील सदस्यलाई निःशुल्क दुर्घटना बिमा गराउने नवराज जोशीको घोषणा

कञ्चनपुर, कात्तिक २७ः नेपाली कांग्रेस कञ्चनपुर क्षेत्र नम्बर २ का सभापतिका उम्मेदवार नवराज जोशीले क्रियाशील सदस्यहरुलाई निःशुल्क दुर्घटना बिमा गर्ने घोषणा गरेका छन्। कांग्रेसका क्रियाशीलहरुलाई कुनै पनि सुविधा नभएको र...

भिरबाट लडेर एक महिलाको मृत्यु

रिपोर्ट नेपाल

बैतडी, कात्तिक २३ः घर छाउने खर काट्ने क्रममा बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्नया गाउँपालिका–४ बिकुलकी ४२ वर्षीया तुलसी कुँवर रहेकी प्रहरीले जनाएको छ ।...

एमाले अधिवेशनः नेतृत्वमा महिला र दलित शून्य

बैतडी, कात्तिक २२ः नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १० औँ महाधिवेशनअन्तर्गत जिल्लाका सबै स्थानीय तहमा अधिवेशन सम्पन्न भएको छ । छ गाउँपालिका र चार नगरपालिका रहेको जिल्लाका १० पालिकामा सर्वसम्मत...

प्रहरी सीतापुल झरेपछि तिंकर नाका सुरक्षाविहीन

दार्चुला, कात्तिक २१ः दार्चुलाको उत्तर व्याँस गाउँपालिकाको तिंकर छायाँलेकमा रहेको नेपाल प्रहरी यही कात्तिक पहिलो साता छांगरु झरेपछि चीनसँग सीमा जोडिएका नाका सुरक्षाविहीन बनेको छ । स्थानीयवासी बसाइँ नसरी प्रहरी...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.