ब्रम्हपुरी गाउँपालिका

केन्द्रमा सत्ताको गठबन्धन फेरेसँगै यसको असर प्रदेशमा

रिपोर्ट नेपाल

काठमाडौँ २८ फागुन / नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केन्द्रमा सत्ताको गठबन्धन फेरेसँगै यसको असर प्रदेशमा...

छिमेकीको हत्या गरेको अभियोगमा पक्राउ

बैतडी, मंसिर २७ / सुर्नया गाउँपालिका-३ बिजुल बस्ने ५६ वर्षीया हरिना बिष्टको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २९ वर्षीय...

हमास समूहको अपहरणमा परेका जोशीका परिवार खबर नपाउँदा चिन्तित सरकार भन्छ ‘हामी पहल गरिरहेका छौ’

कञ्चनपुर, मंसिर २३ । भीमदत्त नगरपालिका–३ का महानन्द जोशीको परिवार शुक्रबार बिहानै ७ नबज्दै घरबाट निस्केर धनगढी विमानस्थल पुगेका थिए ।...

आर्थिक संकटमा बयलपाटा

अछाम, साउन १६: बयलपाटा अस्पतालका हाडजोर्नी विशेषज्ञ डा.मन्दिप पाठक अहिले अस्पतालमा उपचार सँगसँगै आर्थिक संकलनका लागि जुटिरहेका छन्। नेपालमा हड्डीको क्यान्सर हेर्ने चार जना विशेषज्ञ डाक्टरमध्ये पाठक पनि एक हुन्।...

जिल्ला प्रहरी कार्यालय नजिकै भेटिएको बम नेपाली सेनाद्वारा निस्कृय

बाजुरा, साउन १५ः नेपाली सेनाले जिल्ला प्रहरी कार्यालय नजिकै भेटिएको बम जस्तै देखिने विस्फोटक पदार्थ निस्कृय पारेको छ। नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्कृय पारेको हो। स्थानीय दिनेश विकको घरमा...

हेलिकप्टरमार्फत सुत्केरी महिलाको उद्धार

दार्चुला, साउन १४ः दार्चुलाको लेकम गाउँपालिकाबाट एक जना सुत्केरी महिला र नवजात शिशुको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । लेकम गाउँपालिका –२ गराडी भाटाइजर बस्ने ३० वर्षिया काली सार्कीको नेपाली सेनाको हेलिकप्टरमार्फत...

चितुवाको आक्रमणबाट बैतडीमा वृद्ध घाइते

रिपोर्ट नेपाल

बैतडी, साउन १४ः बैतडीमा चितुवाको आक्रमणबाट आज एक वृद्ध घाइते भएका छन्। घाइते हुनेमा मेलौली नगरपालिका–२ कोटका ७० वर्षीय गणेशबहादुर चन्द रहेका छन्। चन्दलाई घर नजिकैको बारीमा चितुवाले आक्रमण गरेको...

दोब्बरले बढे शुक्लाफाँटामा पाटे बाघ

कञ्चनपुर, साउन १४ः शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटे बाघको सङ्ख्या दोब्बरले बढेको छ। पाटे बाघको सङ्ख्या बढेर ३६ पुगेको छ। निकुञ्ज कार्यालयका निमित्त प्रमुख संरक्षण अधिकृत मनोज ऐरका अनुसार १६ पोथी,...

चितुवाको छाला जस्तो देखिने वस्तु सहित दुई जना पक्राउ

रिपोर्ट नेपाल

कञ्चनपुर, साउन १२ः कृष्णपुर नगरपालिका-३ देखतभुलीबाट चितुवाको छाला जस्तो देखिने २ थान वस्तु सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा डडेल्धुरा अमरगढी नगरपालिका-३ काडे घर...

महाकाली सन्धिको २७ वर्षपछि दोधारा–चाँदनीमा नहर निर्माण थालिँदै

रिपोर्ट नेपाल

कञ्चनपुर, साउन ११ः नेपाल–भारतबीच भएको एकीकृत महाकाली सन्धिको अढाइ दशकपछि कञ्चनपुरको दोधारा–चाँदनीमा नहर निर्माण गरिने भएको छ । सन्धिको २७ वर्षपछि नेपालले नहर निर्माणको तयारी गर्न लागेको हो । महाकाली...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.