काठमाडौँ २८ जेठ / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिने भएको छ । दलका नेता पञ्चराम...
काठमाडौँ १६ जेठ / गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दल नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन्। सर्वोच्च अदालतको परमादेशपछि...
काठमाडौँ १० जेठ / नेपाली कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलले गण्डकी प्रदेशसभाको शुक्रबार बस्ने बैठकमा नेपाली कांग्रेस सहभागी नहुने भएको...
दमौली, असोज २३: भानु नगरपालिका–२ बाह्रबिसेमा सवारीसाधन दुर्घटनामा परी मृत्यु भएका एक बालकको शव पाँच दिनदेखि दमौली अस्पतालमै रहेको छ । क्षतिपूर्ति रकमबारे सहमति नभएपछि शव परीक्षण समेत हुनसकेको छैन...
स्याङजा, असोज २३ : भुकम्प गएको तीन वर्ष नाघिसक्दा पनि राहत नपाएको भन्दै स्याङ्जाका भूकम्पपीडितले नपाएको गुनासो गरेका छन् । भुकम्पबाट घरबास गुमाएका पीडितले अहिलेसम्म पहिलो किस्तासमेत पाउन नसकेको बताएका...
बाग्लुङ, असोज २२ : नेपाल भलिबल संघको आयोजना र गलकोट नगरपालिकाको सहयोगमा भोली मंगलबार देखि गलकोटमा बाइसौँ राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु हुने भएको छ । जिल्ला भलिबल संघको व्यवस्थापनमा...
कुश्मा, असोज २० : पछिल्लो समय नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकार देश डुबाउने खेलमा लागेको भन्दै चौतर्फी आलोचना भइरहेको बेला नेकपाकै एक नेताले देश डुब्ने हल्लाको पछि नलाग्न आग्रह गरेका...
बेनी, १६ असोज : अरिङ्गाल व्यवसाय गर्दै आउनुभएकी बेनी नगरपालिका–७ वीरेन्द्र चोककी सिर्जना भट्टचनले पछिल्लो समय ‘अरिङ्गालवाली’ को पहिचान बनाएकी छिन्। लामो समयदेखि होटल व्यवसायमा आबद्ध उनी पछिल्लो समय अरिङ्गालवाली भनेर...
पोखरा, असोज १६: पोखराको पालिखेचोकमा गएराति एक युवाको हत्या भएको छ । पोखरा महानगरपालिका–३ को पालिखेचोकभन्दा करीब सय मिटर माथि प्रतीभा मावि अगाडि राजकुमार नाम गरेका युवाको हत्या भएको हो।...
म्याग्दी, असोज १६: नियमित रूपमा पढाइ हुनुपर्ने माग गर्दा रघुगंगा गाउँपालिका–७ चिमखोलास्थित अमर माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत २२ विद्यार्थी निष्कासनमा परेका छन्। विषयअनुसारका शिक्षकको व्यवस्था गरी नियमित पठनपाठन...