ब्रम्हपुरी गाउँपालिका

कांग्रेस केन्द्रीय पदाधिकारी बैठक शुक्रबार पुनः बस्ने

असोज २३ काठमाडौँ - आजदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक शुक्रबार दिउँसो १ बजे पुनः बस्ने भएको छ...

कांग्रसले तोक्यो ३७ बिभाग प्रमुख

काठमाडौं २१ साउन। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम...

राष्ट्रिय परिचय पत्र अनिवार्य नगर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं ०७ साउन । सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न गृह मन्त्रालयले देशका विभिन्न जिल्ला प्रशासन कार्यालयलाई परिपत्र...

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रिपोर्ट नेपाल

चितवन, पुस २१ :  पूर्वपश्चिम राजमार्गअन्तर्गत भरतपुर महानगरपालिका–३ लायन्सचोकमा शुक्रबार राति बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा भरतपुर...

धादिङबाट चार किलो सुनसहित तीनजना पक्राउ

रिपोर्ट नेपाल

काठमाडौं, पुस २० : प्रहरीले धादिङको गजुरीबाट चार किलो अबैध सुनसहित तीन जनालाई पक्राउ गरेको छ । चीनको केरुङ हुँदै रसुवागढीबाट छिराएर धादिङ पुर्‍याएको अवस्थामा प्रहरीले सुनसहित तीनजनालाई पक्राउ गरेको...

सतुंगलको भीषण आगलागीले करौडौंको क्षती

काठमाडौं, पुस २० : चन्द्रागिरी नगरपालिका ११ सतुंगलमा रहेको दीपक कपास कारखानामा आगलागी हुदा करोडौको क्षती भएको छ । बिहीबार सांझ कारखानामा अचानक आगाली हुँदा करोडौको क्षती भएको महानगरीय प्रहरी...

वाइड बडी छानबिनका लागि बन्यो तीन सदस्यीय न्यायिक समिति

काठमाडौं, पुस १९ :  चर्चाको विषय बनिरहेको नेपाल एयरलाइन्सको वाइडबडी खरिदमा संसदीय उपसमितिको छानबिन प्रतिवेदनलाई सरकारले अस्वीकार गर्दै तीन सदस्यीय उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गरेको छ। निगमको वाइडबडी ‘ए...

कपास उद्योगमा आगलागी

काठमाडौं, पुस १९ :  काठमाडौंको सतुंगलस्थित एक कपास उद्योगमा आगलागी भएको छ । आगलागी भएकाे ठाउँमा छ वटा बरुणयन्त्रले आगाे निभाउने प्रयास जारी । आगो निभाउन  नसक्दा अर्काे बाल कुमारी...

रेशमले लिए सपथ, फेरि जेलमै बस्नुपर्ने

काठमाडौं,पुस १९ : टिकापुर कान्डले मुख्य नाइके भनिएका रेशम चौधरीले सपथ ग्रहण गरेका छन्। सभामुख कृष्ण महराले बिहीबार निजी सचिवालय सिंहदरबारमा पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन्। सपथपछि उनलाई...

अवैध लागूऔषध चरेससहित दुई भारतीय पक्राउ

रिपोर्ट नेपाल

धादिङ, पुस १९ : अवैध रुपमा बिक्रीका लागि भारततर्फ लैजाँदै गरेको अवस्थामा धादिङको गजुरीबजारबाट आज बिहिबार २ सय ३५ किलो प्रतिबन्धित लागूऔषध चरेससहित दुई भारतीयलाई प्रहरीले पक्राउ गरेको छ ।...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.