ब्रम्हपुरी गाउँपालिका

कांग्रेस केन्द्रीय पदाधिकारी बैठक शुक्रबार पुनः बस्ने

असोज २३ काठमाडौँ - आजदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक शुक्रबार दिउँसो १ बजे पुनः बस्ने भएको छ...

कांग्रसले तोक्यो ३७ बिभाग प्रमुख

काठमाडौं २१ साउन। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम...

राष्ट्रिय परिचय पत्र अनिवार्य नगर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं ०७ साउन । सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न गृह मन्त्रालयले देशका विभिन्न जिल्ला प्रशासन कार्यालयलाई परिपत्र...

गेष्ट हाउसमा  बसेको एक युवक मृत फेला

रिपोर्ट नेपाल

काठमाडौं, असार १८:   गोगंबुस्थित शुभकलश गेष्ट हाउसमा  बसेको एक युवक मृत फेला परेका छन् । मंगलबार साँझ प्रेमिकासँगै गेष्ट हाउसमा बसेको काभ्रे घर भइ हाल बुढानिलकण्ठ बस्ने २६ वर्षीय प्रमोद...

सनातन हिन्दु राष्ट्रको आवाज बुलन्द गर्न बरिष्ठ पत्रकार त्रिपाठी धादिङ जादै

रिपोर्ट नेपाल

काठमाडौं, असार १८:  मातृभूमिको रक्षा र सनातन हिन्दु राष्ट्रको पक्षमा जनमत जुटाउन र यस बारे नागरिकलाई सचेत पार्नका लागि गठित मातृभूमिका लागि नेपाली भन्ने संस्था स्थापना भएको छोटो अविधि मै...

प्रदेश ३ सरकारले बनायाे कानुन १८ वर्ष पुगेपछि मात्र सवारीचालक अनुमतिपत्र

काठमाडाैं, असार १८:  प्रदेश ३ सरकारले १८ वर्ष पुगेपछि मात्र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) दिने कानुन बनाएको छ । हालको कानुनअनुसार १६ वर्ष पुगेपछि दुईपांग्रे सवारीको लाइसेन्स लिन सकिन्छ । नयाँ व्यवस्थासहितको ‘प्रदेश...

नम्बर चढाउने समयमा व्यक्तिको त्रुटीका कारण ९ हुनुपर्नेमा ६९ भएको स्पष्ट

रिपोर्ट नेपाल

काठमाडौं, असार १८:  त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार डिल्लीराम उप्रेतीले नतिजा प्रकाशनमा संस्थागत नभई व्यक्तिगत त्रुटि भएको बताएका छन्। संघीय संसदअन्तर्गत प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिको मंगलबार बसेको बैठकमा रजिष्ट्रार उप्रेतीले हालै...

गुण्डा नाइके सत्यमान लामा पक्राउ

काठमाडौं, असार १८:  गुण्डा नाइके सत्यमान लामा ठगी आरोपमा पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाको टोलीले उनलाई काठमाडौंको जडिबुटीबाट पक्राउ गरेको हो। काभ्रे घर भएका लामाले पछिल्लो समय समाजसेवाको नाममा...

निर्वाचन आयोगले कार्तिक मसान्तमा उपनिर्वाचन गराउने

रिपोर्ट नेपाल

काठमाडौं, असार १८:  निर्वाचन आयोगले जनप्रतिनिधिविहीन रहेका संघ, प्रदेश र स्थानीय तहमा कार्तिक मसान्तमा उपनिर्वाचन गराउने लक्ष्यसहित तयारी अघि बढाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगलाई उपनिर्वाचनका लागि...

गृह मन्त्रालयको नक्कली लेटरप्याड बनाई किर्ते हस्ताक्षर गर्ने दम्पत्ती पक्राउ

रिपोर्ट नेपाल

काठमाण्डौं, असार १७:  गृह मन्त्रालयको नक्कली लेटरप्याड बनाई प्रवक्ता रामकृष्ण सुवेदीको हस्ताक्षरसमेत किर्ते गरिएको फेला परी एक दम्पत्तीलाई पक्राउ गरिएकाे छ। पक्राउ पर्नेमा बारा निजगढ घर भएकी काभ्रे धुलिखेल बस्ने...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.