ब्रम्हपुरी गाउँपालिका

कांग्रेस र एमाले समीकरण राष्ट्र हितका निम्ति : डा. कोइराला

काठमाडौँ १९ असार/ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेस पर्साद्वारा बुधबार वीरगन्जमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै कांग्रेस...

मधेश प्रदेशका मुख्यमन्त्रीले लिए शपथ

काठमाडौँ २५ जेठ / मधेश प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख...

समीकरण बदलिँदा राजनीतिक सङ्कट निम्तियो भनेर कांग्रेस आत्तिँदैन :विश्वप्रकाश शर्मा

रिपोर्ट नेपाल

काठमाण्डौ १० चैत / नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीति सुधार गर्छु भन्ने दलले नै आरोपित व्यक्तिलाई अनुसन्धान गर्ने निकायको...

राहत विरणका लागि कुहिएको दाल बिक्री गरेको आरोपमा कलैया उपमनपाका मेयर पक्राउ

बारा, बैशाख ९ः राहत विरणका लागि कुहिएको दाल बिक्री गरेको आरोपमा कलैया उपमहानगरपालिकाका मेयर राजेश राय पक्राउ परेका छन् । बाराका एसपी कृष्ण पंगेनीको अनुसार राहतमा बाँड्नका लागि नजिकका वडाध्यक्षहरुलाई...

देवरको हत्या गरेको अभियाेगमा एक महिला कारागार चलान

रिपोर्ट नेपाल

महोत्तरी, बैशाख ९ः  देवरको हत्याको अभियोगमा जिल्ला अदालतले एक महिलालाई कारागार चलान गरेको छ । पति वैदेशिक रोजगारीमा रहेका बेला आफ्नै घरमा बोलाएर परपुरुषसँग अवैध सम्बन्ध राखेकै बेला आपत्तिजनक अवस्थामा...

पैसा नदिएकाे झाेंकमा बाबुमाथि रड प्रहार गरी हत्या

रिपोर्ट नेपाल

धनुषा, बैशाख ८ः गएराति धनुषामा एक युवकले आफ्नै बुवालाई रड प्रहार गरी हत्या गरेका छन् । हत्या हुनेमा शहीदनगर नगरपालिका–९ का ५५ वर्षीय सुखिया सदा रहेका छन् । उनलाई आफ्नै...

राहत सामग्री लुटपाट गरेको अभियाेगमा पाँच जना पक्राउ

पर्सा, बैशाख ७ः विपन्न वर्गलाई वितरण गर्न लगिएको राहत सामग्री लुटपाट गरेको आरोमा पर्सागढी नगरपालिकामा पाँच जनालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा पर्सागढी नगरपालिका वडा नं ५ का...

वीरगन्ज–पथलैया औद्योगिक क्षेत्र कोरिडोर काेराेनाकाे उच्च जोखिममा

रिपोर्ट नेपाल

पर्सा, बैशाख ४ः शैली परिवर्तन नभए वीरगन्ज–पथलैया औद्योगिक कोरिडोर क्षेत्र कोरोना भाइरस फैलाउने ‘हट जोन’का रूपमा दरिने सम्भावना बढेर गएको छ । तीन जिल्लाका श्रमिककोश्रमस्थल रहेकोयो कोरिडोर क्षेत्रमा उद्योगलेश्रमिकका लागि...

लकडाउनमा पनि राेकिएन पूर्व-पश्चिम विद्युतीय रेलमार्ग निर्माणको काम

रिपोर्ट नेपाल

सर्लाही, बैशाख ४ः विश्वभर काेराेना भाइरसकाे महामारीका कारण देश बन्दबन्दी रहेकाे अवस्थामा पनि सर्लाहीमा पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माणको काम चलिरहेको छ । राष्ट्रिय गौरवको योजनाका रूपमा रहेको रेलको लिग तथा...

वीरगञ्जमा तीन जना भारतीय नागरकिमा कोरोना संक्रमण भएको पुष्टि

पर्सा, चैत ३०ः वीरगञ्जमा रहेका तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा वीरगन्जबाट ल्याइएका तीन बिरामीको स्वाब परीक्षण गर्दा ‘पोजेटिभ’ पाइएपछि उनीहरुमा कोरोना...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.