ब्रम्हपुरी गाउँपालिका

कांग्रेस केन्द्रीय पदाधिकारी बैठक शुक्रबार पुनः बस्ने

असोज २३ काठमाडौँ - आजदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक शुक्रबार दिउँसो १ बजे पुनः बस्ने भएको छ...

४७औं राष्ट्रपतिका रूपमा ट्रम्पले सम्हाले कार्यभार

काठमाडौँ , ८ माघ / अमेरिकाको ४७औं राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पले सोमबार राति शपथ लिएपछि राष्ट्रपतिको कार्यभार सम्हाल्नुभएको छ। अमेरिकाको...

कांग्रसले तोक्यो ३७ बिभाग प्रमुख

काठमाडौं २१ साउन। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम...

शिशुको हत्या अभियोगमा आमा पक्राउ

रिपोर्ट नेपाल

बेत्रावती, असोज ७: आफ्नै नवजात शिशुको हत्या अभियोगमा नुवाकोट प्रहरीले सूर्यगढी गाँउपालिका–१ लच्याङकी सम्झना तामाङलाई पक्राउ गरेको छ। शनिबार शिशु जन्माएर हत्या गरेको अभियोगमा २२ वर्षीया तामाङलाई नियन्त्रणमा लिएको जिल्ला...

मोटरसाइकल जुध्दा एकको मृत्यु, एक घाइते

रिपोर्ट नेपाल

लहान, ६ असोज : सिरहाको जिरोमाइल–बरियारपट्टी सडकखण्डस्थित सुखीपुर नगरपालिका–२ मा गए राति दुई मोटरसाइकल आपसमा ठोक्किँदा एकको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन् । सुखीपुरबाट जिरोमिरोमाइलतर्फ...

१६ लाख बराबरको जडीबुटी बरामद

रिपोर्ट नेपाल

बाजुरा, ६ असोज : जिल्लाको बुढीनन्दा नगरपालिका–४ कुरुका विभिन्न सामुदायिक वनबाट गैरकानूनीरुपमा जटीबुटी चोरी निकासी भइरहेको खुलासा भएको छ । राष्ट्रिय तथा सामुदायिक वनमा वन डिभिजन कार्यालयबाट निरन्तर अनुगमन नहुँदा...

निर्मलाका लागि न्याय माग्दै धनगढीमा विद्यार्थीद्वारा प्रदर्शन

धनगढी, असोज ५ : कञ्चनपुरकी १३ वार्षीया निर्मला पन्तको हत्यामा संलग्न दोषीलाई कारबाही गर्नुपर्ने माग गर्दै धनगढीमा विद्यार्थीले गरेका छन् । शुक्रवार नगर बाल सञ्जालको आयोजनामा निर्मलालाई न्याय दिनु पर्ने...

खुर्सिद हत्याको छानबिन गर्न एसएसपी दाहालको संयोजकत्वमा समिति गठन

रिपोर्ट नेपाल

काठमाडौं, असोेज ५ : गृह मन्त्रालयले खुर्सिद अन्सारी हत्याबारे छानबिन गर्न प्रदेश १ का एसएसपी किशोर दाहालको संयोजकत्वमा समिति बनाएको छ । गठित समितिमा सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार थम्सु, राष्ट्रिय अनुसन्धानका...

बालिका करणी गर्न खोज्ने श्रेष्ठ प्रहरीको खोरमा

रिपोर्ट नेपाल

भोजपुर, असोज ५ :  विभिन्न ठाँउमा भएका बलात्कारको घटना सेलाउन नपाउदै भोजपुरमा अर्कि बालिकालाई बलात्कारको प्रयास भएको छ । गोठमा सुतिरहेकी बालिकालाई जवर्जस्ती करणी गर्न लागेको उजुरीको आधारमा जिल्ला प्रहरी...

सुनसरी गोलीकाण्डको विरोधमा स्थानीय आन्दोलित, प्रहरी चौकी तोडफोडको प्रयास

सुनसरी, असोज ५: सुनसरी भुटाहामा बिहीबार भएको स्थानीय विद्यालयका प्रधानाध्‍यापक तथा मुसलिम धर्मगुरु मौलाना खुर्सिद आलम अन्सारीको हत्याको विरोधमा स्थानीय आन्‍दोलित बनेका छन्। प्रहरीले हत्यारालार्इ नियन्त्रणमा लिन नसकेको भन्दै आन्दोलित...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.