ब्रम्हपुरी गाउँपालिका

कांग्रेस केन्द्रीय पदाधिकारी बैठक शुक्रबार पुनः बस्ने

असोज २३ काठमाडौँ - आजदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक शुक्रबार दिउँसो १ बजे पुनः बस्ने भएको छ...

४७औं राष्ट्रपतिका रूपमा ट्रम्पले सम्हाले कार्यभार

काठमाडौँ , ८ माघ / अमेरिकाको ४७औं राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पले सोमबार राति शपथ लिएपछि राष्ट्रपतिको कार्यभार सम्हाल्नुभएको छ। अमेरिकाको...

कांग्रसले तोक्यो ३७ बिभाग प्रमुख

काठमाडौं २१ साउन। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम...

संखुवासभामा प्रहरी र विप्लव समुहबीच गोली हानाहान, थप सुरक्षाकर्मी काठमाडाैंबाट पठाइयाे

रिपोर्ट नेपाल

संखुवासभा, असार १६:  जिल्लाकाे सिलिचुङ गाउँपलिकास्थित होङ्लामा प्रहरी र विप्लव समुहका कार्यकर्ताबीच गोली हानाहान भएको छ । गस्तीमा हिडेको प्रहरी टोलीमाथि विप्लव समुहका कार्यकर्ताले गोली हानेपछि प्रहरीले जवाफी फायर खोलेको...

आमाको हत्या आरोपमा छोरी पक्राउ

काठमाडौं, असार १६: आफ्नै आमाको हत्या आरोपमा छोरी पक्राउ परेकी छन्। आइतबार आफ्नै आमाको हत्या गरेकाे आरोपमा भक्तपुरकी ईश्वरी भट्टराई पक्राउ परेको अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए।...

मंगलबार प्रकाश दाहालको जन्मजयन्ती मनाइदै

रिपोर्ट नेपाल

काठमाडौं, असार १६:  नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालका पुत्र प्रकाश दाहालको भोली मंगलबार जन्मजयन्ती मनाइने भएको छ । प्रकाश दाहाल प्रतिष्ठानको आयोजनामा प्रकाश दाहाल साहसिक सगरमाथा सम्मान कार्यक्रमको...

मोटरसाइकल दुर्घटनामा गुल्मीका ताराले ज्यान गुमाए

रिपोर्ट नेपाल

नवलपुर, असार १६:  पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको कावासोती–८ को जङ्गलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा गुल्मीका तारा पोखरेल र उनका साथी चालक मिलन भट्टराईको मृत्यु भएको छ । नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको...

प्रदेश निजामती सेवाको मापदण्डसम्बन्धी ऐन मन्त्रालयमै

रिपोर्ट नेपाल

काठमाडौं. असार १६: संघीय सरकारले ‘प्रदेश निजामती सेवाको आधार तथा मापदण्डसम्बन्धी ऐन’ नबनाउँदा प्रदेश सरकारले ‘प्रदेश निजामती कर्मचारी सेवा ऐन’ बनाउन सकिरहेको छैन । संघले तयार गरेको सो ऐनको मस्यौदा विधेयक नै...

सरकार परिमार्जित राष्ट्रिय सुरक्षा नीति ल्याउने तयारी

रिपोर्ट नेपाल

काठमाडौं, असार १६:  सरकारले राष्ट्रिय सुरक्षा नीति (रासुनी) २०७५ सार्वजनिक गर्ने भएको छ। अमेरिकाले नेपाललाई जोडेर सुरक्षा रणनीति सार्वजनिक गरेपछि सरकारले परिमार्जित नीति ल्याउने तयारी गरेको हो। ६ महिनाअघि परिमार्जन...

नायब सुब्बाले आर्जन गरेकाे अकुत सम्पत्तिमाथि अख्तियारकाे अनुसन्धान

रिपोर्ट नेपाल

काठमाडाैं, असार १६:  अध्यागमनलगायत आकर्षक कार्यालयमा लामो समय बसेका नायब सुब्बासँग करिब डेढ करोड रुपैयाँभन्दा धेरै अकुत सम्पत्ति भेटिएको छ । पछिल्लो समय इलाका प्रशासन कार्यालय बर्दिबासमा कार्यरत नासु ललितकुमार झासँग...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.