ब्रम्हपुरी गाउँपालिका

आज दोस्रो खेलमा नेपाल र यूएई भिड्दै

वैशाख ८ काठमाडौँ / नेपाल र युएईबीचको टी–२० सिरिजको दोस्रो खेल आज कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा साँझ ५ बजे हुँदैछ...

एनपीएलमा आज विराटनगर र चितवन भिड्दै

मंसिर १० काठमाडौँ / काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एिनपिएल) अन्तर्गत आज विराटनगर र चितवन राइनोज प्रतिस्पर्धा गर्ने छन् ।...

नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदै

मंसिर ६ काठमाडौँ / नेपाल क्रिकेट संघ (क्यान) क्यानका अनुसार नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदैछन् ।...

आइसिसी टी–२० नयाँ वरियतामा नेपालका ३ खेलाडी

रिपोर्ट नेपाल

काठमाडौँ, फागुन १७ : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सार्वजनिक गरेको टी–२० नयाँ वरियतामा नेपालका ३ जना खेलाडी परेका छन् । राष्ट्रय टाेलीका कप्तान पारस खड्कासहित सोमपाल कामी र वसन्त रेग्मी नयाँ...

वेष्टइन्डिजकाे ‘ब्रेकथ्रु स्टार अवार्ड’ सन्दीप लामिछानेलाई

रिपोर्ट नेपाल

काठमाडौँ, १४ फागुन : नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले वेष्टइन्डिजको क्यारेबियन प्रिमियर लिग (सिपिएल)अन्तर्गत ‘ब्रेकथ्रु स्टार’को अवार्ड जितेका छन् । गत सिजनको सिपिएलमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई प्रदान गरिने अवार्डअन्तर्गत...

महिला विश्वकप क्रिकेट छनोट : नेपालद्वारा चीन पाँच रनले पराजित

रिपोर्ट नेपाल

काठमाडौँ, फागुन १३ : नेपालले चीनलार्ई पराजित गर्दै आइसीसी महिला विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत एशिया छनोटमा चौथोे जित दर्ता गराएको छ । थाइल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा आज भएको पाँचौँ खेलमा नेपालले...

आइसिसी महिला विश्वकप क्रिकेट : नेपालद्वारा हङकङ ४ विकेटले पराजित

रिपोर्ट नेपाल

काठमाडौँ, फागुन  १२ : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) महिला विश्वकप क्रिकेट प्रतियोगताको एशिया छनोटअन्तर्गत आज भएको चौथो खेलमा नेपालले हङकङलाई चार विकेटले पराजित गरेको छ । थाइल्याण्डको बैंककस्थित एशियन इन्स्टिच्युट...

डिपिएल ३ को सर्वोत्कृष्ट खेलाडी बने दिपेन्द्र

रिपोर्ट नेपाल

धनगढी, फागुन ११ : धनगढी प्रिमियर लिग तेस्रो संस्करणको (डिपिएल) टी–२० क्रिकेटमा सिवाइसी अत्तरियाको कप्तानी सम्हालेका दिपेन्द्र सिंह ऐरी प्रतियोगितको मोस्ट भ्यालुएबल प्लेयर घोषित भएका छन् । आफ्नो टोलीलाई पहिलो...

सिवाइसी अत्तरियाले उचाल्‍यो डिपिएल-३ को उपाधी

धनगढी, फागुन ११: सन्‍नी पटेलको अलराउण्डर प्रदर्शनको मद्दतले तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) टी–२० क्रिकेटको उपाधि सिवाइसी अत्तरियाले जितेको छ । शनिबार भएको फाइनल खेलमा महेन्द्रनगर युनाइटेडलाई ३ विकेटले...

डिपिएल फाइनल (फोटो फिचर)

धनगढी, फागुन ११: तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) टी-२० क्रिकेटको फाइनल खेल भइरहेको छ। महेन्द्रनगर युनाइटेड र सिवाइसी अत्तरियाबीच धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा खेल जारी छ। टस जितेर पहिले...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.